News Portal

  • गृहपृष्ठ # आर्थिक सहयोग

    धनपालथानका सुर्जालालका छोराको आँखा उपचारका लागि सहयोगको अपिल

    रबिन्द्र बराल/मोरङ, कार्तिक २४ – मोरङको धनपालथान गाउँपालिका वडा नं. ५ स्थित रामपुर बैरियामा वर्षौंदेखि बसोबास गर्दै आएका सुर्जलाल कामत र उनकी पत्नी अमला देवी कामत अहिले आफ्नो छोराको उपचारका लागि गाउँघरमा आर्थिक सहयोग मागिरहेका...बाँकी

    काजकिरिया गर्ने समस्या सम्बन्धी सहयोगको अपिल

    रबिन्द्र बराल/मोरङ, असोज ७ – रङ्गेली नगरपालिका वडा नं. २ स्थित दिनाटोलमा विगत वर्षदेखि १ कठ्ठा जग्गामा बसोबास गर्दै आएका भविचन्द्र साहको मृत्यु भए पछि उनको घर अहिले शोकाकुल अवस्थामा रहेको छ। करेन्ट लागेर मृत्यु...बाँकी

    भारतमा उपचारका लागि झापाली समाज कुवेतद्वारा टिका तिम्सीनालाई आर्थिक सहयोग

    कुवेत, साउन २५ – झापाली समाज कुवेतले झापा, कनकाई नगरपालिका–३ पिङ्गडाँडाकी टिका तिम्सीनालाई रु ५१,९९६ आर्थिक सहयोग प्रदान गरेको छ। खाद्य नली पूर्ण रूपमा बन्द भई थुक समेत निल्न नसक्ने गम्भीर स्वास्थ्य समस्या देखिएपछि, उक्त...बाँकी

    रोमानियामा निधन भएका विवश विश्वकर्माको परिवारलाई २० हजार रुपैयाँ आर्थिक सहयोग

    म्याग्दी, साउन १६ – विदेशी भूमिमा ज्यान गुमाएका म्याग्दीका एक युवा विवश विश्वकर्माको परिवारलाई नेपाली जनप्रसिद्ध, कुवेतले २० हजार रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ। मंगला गाउँपालिका–५, साविक अर्मन गा.वि.स.–६ निवासी स्वर्गीय गंगबहादुर विक र...बाँकी

    नेपाल तामाङ घेदुङ कुवेतद्वारा मृगौला पीडित डोल्मु तामाङको उपचारको लागि १ लाख बढी सहयोग

    युग लामा / कुवेत, साउन ४ – नेपाल तामाङ घेदुङ कुवेतले सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे नगरपालिका–६, सोताङ निवासी दुवै मृगौला फेल भएकी डोल्मु तामाङको स्वास्थ्य उपचारका लागि १ लाख १ हजार ४७२ रुपैयाँ आर्थिक सहयोग प्रदान...बाँकी