News Portal

गृहपृष्ठ # कनकाई नगरपालिका

प्रहरी कार्यालयबाट लुटिएको पेस्तोलसहित दुई जना पक्राउ

झापा, फागुन ४ — बिर्तामोडस्थित इलाका प्रहरी कार्यालयबाट लुटिएको हतियार प्रकरणमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय झापाका अनुसार कनकाई नगरपालिका–८ का २२ वर्षीय सौगात थापा मगर र ३२ वर्षीय सूर्य राजवंशीलाई...बाँकी

भारतमा उपचारका लागि झापाली समाज कुवेतद्वारा टिका तिम्सीनालाई आर्थिक सहयोग

कुवेत, साउन २५ – झापाली समाज कुवेतले झापा, कनकाई नगरपालिका–३ पिङ्गडाँडाकी टिका तिम्सीनालाई रु ५१,९९६ आर्थिक सहयोग प्रदान गरेको छ। खाद्य नली पूर्ण रूपमा बन्द भई थुक समेत निल्न नसक्ने गम्भीर स्वास्थ्य समस्या देखिएपछि, उक्त...बाँकी

झापामा महिलाको मृत्युसँगै श्रीमान् गम्भीर घाइते

१२ चैत्र, झापा – झापाको कनकाई नगरपालिका-५, नारायणदल चौकमा एक महिलाको मृत्युसँगै उनका श्रीमान् गम्भीर घाइते अवस्थामा फेला परेका छन्। प्रहरीका अनुसार, ताप्लेजुङको सिलाम स्थायी घर भएकी ४० वर्षीय मनिषा मग्रान्ती मृत अवस्थामा भेटिइन्। घटनास्थलमा...बाँकी

झापामा लागूऔषध कारोबारी समात्न प्रहरीले चलायो गोली, एक भारतीय नागरिक घाइते

२२ माघ, झापा – कनकाई नगरपालिकास्थित तुलसीबारीमा लागूऔषध कारोबारमा संलग्न एक व्यक्तिलाई नियन्त्रणमा लिन खोज्दा प्रहरीले गोली चलाएको छ। प्रहरी स्रोतका अनुसार गोली लागेर एक भारतीय नागरिक घाइते भएका छन्। नेपाल-भारत सीमा क्षेत्रको तुलसीबारीमा लागूऔषध...बाँकी