News Portal

  • गृहपृष्ठ # झापाली समाज कुवेत

    भारतमा उपचारका लागि झापाली समाज कुवेतद्वारा टिका तिम्सीनालाई आर्थिक सहयोग

    कुवेत, साउन २५ – झापाली समाज कुवेतले झापा, कनकाई नगरपालिका–३ पिङ्गडाँडाकी टिका तिम्सीनालाई रु ५१,९९६ आर्थिक सहयोग प्रदान गरेको छ। खाद्य नली पूर्ण रूपमा बन्द भई थुक समेत निल्न नसक्ने गम्भीर स्वास्थ्य समस्या देखिएपछि, उक्त...बाँकी

    झापाली समाज कुवेतको छैठौं अधिवेशन सम्पन्न, अध्यक्षमा लिला पाण्डे

    कुवेत, असार २९ — झापाली समाज कुवेतको छैठौं अधिवेशन ११ जुलाईमा सम्पन्न भएको छ। अधिवेशनबाट लिला पाण्डेको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित भएको छ। मङ्गाफस्थित डिलाइट हलमा कार्यवाहक अध्यक्ष लिला पाण्डेको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि...बाँकी

    झापाली समाज कुवेतको छैटौँ महाधिवेशन ११ जुलाईमा हुने

    कुवेत, असार ४ – कुवेतमा रहेका झापालीहरूको साझा संगठन झापाली समाज कुवेत ले आउँदो ११ जुलाई २०२५, शुक्रबारका दिन आफ्नो छैटौँ महाधिवेशन गर्ने भएको छ। ‘हाम्रो एकता विकासको लागि’ भन्ने मूल नाराका साथ सन् २०१३...बाँकी

    उदयपुर मिलिजुली समाज कुवेतद्वारा क्यान्सर पीडितलाई आर्थिक सहयोग

    कुवेत, वैशाख २७ — उदयपुर मिलिजुली समाज कुवेतले विभिन्न सामाजिक क्रियाकलापमा सक्रिय रहँदै एक सफल सामाजिक संस्थाको रूपमा आफ्नो पहिचान बनाउँदै आएको छ। यसै क्रममा समाजले क्यान्सर पीडित सुस्मिता राई परियारलाई आर्थिक सहयोग गरेको छ।...बाँकी

    झापाली समाज कुवेतद्वारा स्व. संगीता भट्टराईको परिवारलाई आर्थिक सहयोग हस्तान्तरण

    झापाली समाज कुवेतले स्व. संगीता भट्टराईको परिवारजनलाई रु १,१८,३८० आर्थिक सहयोग प्रदान गरेको छ। झापा जिल्ला गौरादह नगरपालिका वडा नं. ८ निवासी भट्टराई, जो विगत ४ वर्षदेखि कुवेतलाई कर्मथलो बनाउँदै आएकी थिइन्, गत २ डिसेम्बर...बाँकी