News Portal

गृहपृष्ठ # कुवेत

खाडी मुलुकमा अफवाह फैलाएको आरोपमा सात नेपाली पक्राउ

काठमाडौं, चैत ६ – सामाजिक सञ्जालमार्फत अफवाह फैलाएको आरोपमा खाडी मुलुकहरूमा सात नेपाली पक्राउ परेका छन्। परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीका अनुसार, यूएईमा तीन, साउदी अरबमा तीन र कुवेतमा एक नेपाली पक्राउ परेका हुन्।...बाँकी

मध्यपूर्वमा ड्रोन र क्षेप्यास्त्र आक्रमण, कुवेत–साउदी–बहराइनमा क्षति

कुवेत सिटी, फागुन २४ – इरान, इजरायल र अमेरिकाबीच बढ्दो तनावबीच आइतबार पर्सियन खाडीका देशहरूमा नयाँ ड्रोन र क्षेप्यास्त्र आक्रमण भएका छन्। कुवेतमा ड्रोनले अन्तर्राष्ट्रिय विमानस्थल नजिकको इन्धन भण्डारण क्षेत्रलाई निशाना बनायो। वायु प्रतिरक्षा प्रणालीले...बाँकी

खाडी क्षेत्रमा युद्धको छायाँ, कुवेतमा अमेरिकी सैन्य विमान दुर्घटना

इरान र इजरायलबीचको चर्किंदो सैन्य तनावले खाडी क्षेत्रको सुरक्षा अवस्था थप अस्थिर बन्दै गएको छ। यही क्रमका बीच कुवेतमा केही अमेरिकी सैन्य विमान दुर्घटनामा परेको जानकारी सार्वजनिक भएको छ। कुवेतको रक्षा मन्त्रालयले सोमबार विमान खसेको...बाँकी

कुवेतमा विषाक्त मदिरा घटनाका पीडितबाट अंगदान, धेरैको जीवन बच्यो

काठमाडौं, भदौ १७ – कुवेतमा विषाक्त मदिरा सेवनका कारण ज्यान गुमाएका पीडितहरूका अंग संकलन गरी धेरै बिरामीलाई जीवनदान दिइएको छ। कुवेतको स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म विषाक्त मदिराबाट २३ जनाको मृत्यु भएको छ भने १६० जना...बाँकी

कुवेतमा विषाक्त मदिरा प्रकरण : १३ नेपालीसहित २३ जनाको मृत्यु

काठमाडौं, भदौ ९ – कुवेतमा विषाक्त मदिरा सेवन गर्दा १३ जना नेपालीसहित २३ आप्रवासी श्रमिकको ज्यान गएको छ । करिब दुई साताअघि भएको यस घटनापछि १६० भन्दा बढी बिरामी उपचाररत छन्। घटना सार्वजनिक भएपछि कुवेती...बाँकी

कुवेतमा विषाक्त मदिरा सेवनबाट मृत्यु भएकाको शव नेपाल ल्याउन सांसद शर्माको सरकारसमक्ष ध्यानाकर्षण

काठमाडौं, भदौ ४ – कुवेतमा विषाक्त मदिरा सेवनबाट मृत्यु भएका र गम्भीर बिरामी परेका नेपालीको अवस्थाबारे संसदमा चासो देखाइएको छ। नेकपा माओवादी केन्द्रका उपमहासचिव तथा प्रतिनिधिसभा सांसद जनार्दन शर्मा ‘प्रभाकर’ले बुधबार प्रतिनिधिसभा बैठकमा मृतकको शव...बाँकी

कुवेतको रक्सी काण्डमा अस्पताल भर्ना भएकाहरू डिपोर्ट, मुख्य आरोपितलाई हत्याको मुद्दा लाग्ने

कुवेत, भदौ २ – कुवेतमा भएको विषादीयुक्त रक्सी काण्डमा अस्पतालमा भर्ना भएका प्रवासीहरूलाई उपचारपछि डिपोर्ट गरिने भएको छ। यस घटनामा संलग्न मुख्य आरोपितमाथि भने हत्याको मुद्दा दर्ता हुने तयारी गरिएको छ। कुवेतको अरब टाइम्स का...बाँकी

कुवेतमा हरितालिका तीज विशेष सांगीतिक कार्यक्रम–प्रमुख आकर्षण प्रीति आले

कुवेत, भदौ १ – नेपाली कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनका लागि कुवेतमा आयोजित हुने परम्परागत सांस्कृतिक महोत्सव हरितालिका तीज विशेष कार्यक्रम आगामी अगस्ट २९, २०८२ गते शुक्रबार, दिउँसो १२ बजे जलिबस्थित अस्पायर इन्डियन स्कूलमा...बाँकी

कुवेतमा विषाक्त मदिराले ९ नेपालीसहित २३ जनाको मृत्यु, सयौं बिरामी

काठमाडौँ, साउन ३० – खाडी मुलुक कुवेतमा लुकीछिपी बिक्री हुने विषाक्त मदिरा सेवनका कारण ९ नेपालीसहित २३ जनाले ज्यान गुमाएका छन्। यस घटनामा करिब १६० जना बिरामी परेका छन्, जसमा धेरैको अवस्था गम्भीर छ। कुवेतको...बाँकी

दिल्लीबाट रोकिए कुवेत हिँडेका ४७ नेपाली महिला, मानव तस्करीको आशंकामा कडा अनुसन्धान

काठमाडौं, साउन ९ – भारतको राजधानी नयाँ दिल्लीस्थित अन्तर्राष्ट्रिय विमानस्थलबाट भिजिट भिसामा कुवेत जान लागेका ४७ जना नेपाली महिला फर्काइएका छन्। वैदेशिक रोजगारीको नाममा भिजिट भिसाको दुरुपयोग हुँदै आएको गम्भीर पृष्ठभूमिमा, यो घटनाले फेरि मानव...बाँकी