News Portal

  • गृहपृष्ठ # #मृत्यु

    भाटभटेनी सुपरमार्केट मर्मत गर्दा दुर्घटना, एकको मृत्यु

    काठमाडौं, कार्तिक २३ – काठमाडौंको नक्सालस्थित भाटभटेनी सुपरमार्केट मर्मत गर्ने क्रममा एक जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईका अनुसार, भवन भत्काउने क्रममा दुई जना घाइते भएका थिए। घाइतेमध्ये एक जनालाई...बाँकी

    आत्मदाह प्रयास गरेकी गायिका नितु पौडेलको उपचारका क्रममा मृत्यु

    काठमाडौं, कात्तिक ७ – गायिका नितु पौडेलको कीर्तिपुरस्थित वर्न अस्पतालमा उपचारका क्रममा शुक्रबार बिहान साढे ८ बजे मृत्यु भएको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी पवनकुमार भट्टराईले जानकारी दिएका छन्। गत शनिबार पौडेलले अनामनगरस्थित...बाँकी

    इलाममा पहिरो विपद्: १८ जनाको मृत्यु, राजमार्गहरू ठप्प

    इलाम, असोज १९ – लगातारको वर्षापछि इलामका विभिन्न ठाउँमा पहिरो र बाढीका घटनाले ठूलो क्षति पुर्‍याएको छ। पछिल्ला २४ घण्टामा मात्रै पहिरोमा पुरिएर १८ जनाको मृत्यु भएको कोशी प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक...बाँकी

    कञ्चनपुरमा बोलेरो जिप दुर्घटना, दुई वर्षीया बालिकाको मृत्यु

    कञ्चनपुर, असोज १४ – कञ्चनपुरको बेदकोट नगरपालिका–३ सिउडीबागमा मंगलबार दिउँसो बोलेरो जिप दुर्घटना हुँदा दुई वर्षीया बालिकाको ज्यान गएको छ भने आठ जना घाइते भएका छन्। दैजीबाट जोगबुढातर्फ जाँदै गरेको से १ ज ४१७ नम्बरको जिप...बाँकी

    भद्रपुरमा राँगा काट्ने क्रममा दुर्घटना, एक जनाको मृत्यु

    झापा, असोज १४ – झापाको भद्रपुर नगरपालिका–१ मा राँगा काट्ने क्रममा भएको दुर्घटनामा एक व्यक्तिको मृत्यु भएको छ। स्थानीय ३५ वर्षीय रमेश परियारले आफ्नै घरमा मासु काट्ने क्रममा प्रयोग गरिएको ग्रेन्डर मेसिनले खुट्टा काट्दा गम्भीर...बाँकी

    कोटेश्वर भाटभटेनीमा भेटिएका युवकको पहिचान, मृत्यु हुने संख्या ७४

    काठमाडौं, असोज १ – कोटेश्वरस्थित भाटभटेनी सुपरमार्केटमा जलेको अवस्थामा भेटिएको युवकको परिचय खुलेको छ। काठमाडौं प्रहरी परिसरका एसपी अपिलराज बोहराका अनुसार मृतक रामेछापको खाँडादेवी गाउँपालिका–६ निवासी २२ वर्षीय विकास रसाइली हुन्। शव पूरै जलेको अवस्थामा...बाँकी

    जेनजी आन्दोलनमा मृत्यु १९ पुग्यो, ३४७ घाइते उपचाररत

    काठमाडौं, भदौ २३ – सामाजिक सञ्जाल बन्दको विरोधमा देशभर भड्किएको जेनजी आन्दोलनले गम्भीर रूप लिँदै गएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार सार्वजनिक गरेको तथ्यांकअनुसार हालसम्म मृत्यु हुनेको संख्या १९ पुगेको छ भने ३ सय...बाँकी

    जेनजी प्रदर्शनमा पाँचको मृत्यु

    काठमाडौं, भदौ २३ – सोमबार काठमाडौंमा भएको जेन–जी पुस्ताको प्रदर्शनमा मृत्यु हुनेको संख्या पाँच पुगेको छ। नयाँ बानेश्वरस्थित सिभिल अस्पतालमा एक र ट्रमा सेन्टरमा चार जनाको मृत्यु भएको हिमाली संचार संवाददाताले जनाएको छ। घाइते सबै...बाँकी

    कुवेतमा विषाक्त मदिरा घटनाका पीडितबाट अंगदान, धेरैको जीवन बच्यो

    काठमाडौं, भदौ १७ – कुवेतमा विषाक्त मदिरा सेवनका कारण ज्यान गुमाएका पीडितहरूका अंग संकलन गरी धेरै बिरामीलाई जीवनदान दिइएको छ। कुवेतको स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म विषाक्त मदिराबाट २३ जनाको मृत्यु भएको छ भने १६० जना...बाँकी

    पाल्पामा स्क्रब टाइफसले बालिकाको लियो ज्यान

    पाल्पा, भदौ १० – पाल्पामा स्क्रब टाइफस संक्रमणका कारण एक ११ वर्षीया बालिकाको मृत्यु भएको छ। रैनादेवी छहरा–१ निवासी ती बालिकामा संक्रमण पुष्टि भएपछि प्राथमिक उपचारपश्चात थप उपचारका लागि तानसेन लैजाँदै गर्दा बाटोमै ज्यान गएको...बाँकी