कञ्चनपुरमा बोलेरो जिप दुर्घटना, दुई वर्षीया बालिकाको मृत्यु

कञ्चनपुर, असोज १४ – कञ्चनपुरको बेदकोट नगरपालिका–३ सिउडीबागमा मंगलबार दिउँसो बोलेरो जिप दुर्घटना हुँदा दुई वर्षीया बालिकाको ज्यान गएको छ भने आठ जना घाइते भएका छन्। दैजीबाट जोगबुढातर्फ जाँदै गरेको से १ ज ४१७ नम्बरको जिप...बाँकी