News Portal

गृहपृष्ठ # #मृत्यु

पाल्पामा स्क्रब टाइफसले बालिकाको लियो ज्यान

पाल्पा, भदौ १० – पाल्पामा स्क्रब टाइफस संक्रमणका कारण एक ११ वर्षीया बालिकाको मृत्यु भएको छ। रैनादेवी छहरा–१ निवासी ती बालिकामा संक्रमण पुष्टि भएपछि प्राथमिक उपचारपश्चात थप उपचारका लागि तानसेन लैजाँदै गर्दा बाटोमै ज्यान गएको...बाँकी

कुवेतमा विषाक्त मदिरा प्रकरण : १३ नेपालीसहित २३ जनाको मृत्यु

काठमाडौं, भदौ ९ – कुवेतमा विषाक्त मदिरा सेवन गर्दा १३ जना नेपालीसहित २३ आप्रवासी श्रमिकको ज्यान गएको छ । करिब दुई साताअघि भएको यस घटनापछि १६० भन्दा बढी बिरामी उपचाररत छन्। घटना सार्वजनिक भएपछि कुवेती...बाँकी

गोरखामा बेपत्ता पुरुष मृत फेला, खोजीमा संलग्न अर्काको पनि निधन

गोरखा, भदौ ५ – उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–६ सिप्चेतका रिनजिन लामा मृत अवस्थामा फेला परेका छन् । करिब ४३ वर्षका लामा सोमबार बिजुलीको बिल तिर्न घरबाट निस्केका भए पनि त्यसपछि सम्पर्कविहीन बनेका थिए । बिहीबार...बाँकी

कुवेतमा विषाक्त मदिराले ९ नेपालीसहित २३ जनाको मृत्यु, सयौं बिरामी

काठमाडौँ, साउन ३० – खाडी मुलुक कुवेतमा लुकीछिपी बिक्री हुने विषाक्त मदिरा सेवनका कारण ९ नेपालीसहित २३ जनाले ज्यान गुमाएका छन्। यस घटनामा करिब १६० जना बिरामी परेका छन्, जसमा धेरैको अवस्था गम्भीर छ। कुवेतको...बाँकी

पोखरामा कोरोना संक्रमणले एक वृद्ध महिलाको मृत्यु, गण्डकी प्रदेशमा संक्रमितको संख्या बढ्दै

पोखरा, साउन ५ –  गण्डकी प्रदेशको मुटु पोखराबाट दुःखद खबर आएको छ। यहाँको चरक अस्पतालमा उपचाररत ७० वर्षीया एक वृद्ध महिलाको कोरोना संक्रमणका कारण ज्यान गएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले पुष्टि गरेको छ। स्वासप्रश्वासमा समस्या...बाँकी

२० वर्षको कोमापछि साउदीका ‘स्लिपिङ प्रिन्स’ अल वालिदको निधन

जेद्दाह, साउन ४ – साउदी शाही परिवारका एक प्रभावशाली सदस्य, राजकुमार अल वालिद बिन खालिद बिन तलाल अल साउदको २० वर्ष लामो जीवन-मृत्युको सङ्घर्ष अन्त्य भएको छ। सन् २००५ मा लन्डनमा भएको एक कार दुर्घटनापछि...बाँकी

सिड्नीमा एक नेपाली महिलाको शंकास्पद मृत्यु

अष्ट्रेलियाको सिड्नीमा एक नेपाली महिलाको मृत्यु शंकास्पद घटनाको रुपमा सार्वजनिक भएको छ। पारामाट्टास्थित अपार्टमेन्ट ब्लकको सातौं तलाबाट खसेर ३९ वर्षीया दीक्षा दाहालको मृत्यु भएको छ। घटना करिब ६ दिनअघिको भए पनि अहिले यसको अनुसन्धानले नयाँ...बाँकी

इनारमा खसेर बालिकाको मृत्यु

ललितपुरको गोदावरी नगरपालिका-१३ झरूवासीमा इनारमा खसेर ६ वर्षीया बालिकाको मृत्यु भएको छ। शनिबार साँझ सुर्खेतका सन्तोष डाँगीकी छोरी आरती इनारमा खसेको प्रहरीले जनाएको छ। बालिकालाई इनारबाट उद्धार गरी पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको थियो, जहाँ...बाँकी

निर्माण कार्यका क्रममा टिपर दुर्घटना, दुईको मृत्यु

म्याग्दी, मंसिर ११ – म्याग्दीमा निर्माणाधीन ४२ मेगावाट राहुघाट हाइड्रोपावरको टिपर दुर्घटना हुँदा दुई भारतीय नागरिकको मृत्यु भएको छ। मृत्यु हुनेमा ३३ वर्षीय दशरथ यादव र ४० वर्षीय सहचालक शत्रुधन रजक रहेका छन्। डिपी २...बाँकी

भक्तपुरमा बाबुछोरा मृत अवस्थामा फेला: हत्या आशंका

काठमाडौँ, २३ मंसिर: भक्तपुर बालकोटस्थित डेरामा बाबुछोरा मृत अवस्थामा फेला परेका छन्। मृतक खोटाङ रुपाकोट मझुवागढी नगरपालिका–१ का ५६ वर्षीय कुल प्रसाद आचार्य र उनका २२ वर्षीय छोरा प्रवीण आचार्य हुन्। जिल्ला प्रहरी परिसर भक्तपुरका...बाँकी