काठमाडौं, कार्तिक २४ — काठमाडौं महानगरपालिका–१५ किमडोलमा बुवाको हत्या आरोपमा एक छोरा पक्राउ परेका छन्। गोरखा चुमनुब्री गाउँपालिका–६ का ३६ वर्षीय रोशन गुरुङ (पेम्बा लामा) लाई प्रहरीले नियन्त्रणमा लिएको हो। आइतबार ७८ वर्षीय आमकी लामामाथि...बाँकी
अपराध काठमाडौं गोरखा घरेलु हिंसा प्रहरी हत्या
काठमाडौँ, १८ कात्तिक २०८२ – प्रहरीले गोरखा नगरपालिका–८ स्थित सरस्वती आश्रमबाट निकोलस भूसाललाई पक्राउ गरेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई नियन्त्रणमा लिएको हो। सामाजिक सञ्जालमा विवादास्पद अभिव्यक्ति दिनेक्रममा भूसालको निगरानी भइरहेको थियो।...बाँकी
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय गोरखा निकोलस भूसाल पक्राउ विवादस्पद अभिव्यक्ति
गोरखा, भदौ १८ – गोरखाका केही क्षेत्रमा यस वर्ष दशैं पर्व असोजमा नभई भदौ महिनामै मनाइएको छ। सिरानचोक गाउँपालिका र पालुङटार नगरपालिकाका केही विद्यालय तथा टोलमा मंगलबार नै टीका–जमरा लगाएर दशैंको मुख्य दिनको रूपमा मनाइएको...बाँकी
गोरखा जयन्त आचार्य दशैं नेपाली संस्कार पर्व समय विवाद पर्व समय सुधार राष्ट्रिय समाज
गोरखा, भदौ ५ – उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–६ सिप्चेतका रिनजिन लामा मृत अवस्थामा फेला परेका छन् । करिब ४३ वर्षका लामा सोमबार बिजुलीको बिल तिर्न घरबाट निस्केका भए पनि त्यसपछि सम्पर्कविहीन बनेका थिए । बिहीबार...बाँकी
#मृत्यु गोरखा चुमनुब्री गाउँपालिका दुर्घटना प्रहरी अनुसन्धान बेपत्ता रिनजिन लामा हिसे दोर्जे
गोरखा, फागुन १९ – गोरखाको शहीद लखन गाउँपालिका–३ मा सोमबार बिहान भएको माइक्रोबस दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन्। मनकामना मन्दिर दर्शनका लागि गइरहेको ‘अनटेस्ट’ ईभी माइक्रोबस आँबुखैरेनी–गोरखा सडकखण्डमा...बाँकी
गोरखा माइक्रोबस दुर्घटना शहीद लखन गाउँपालिका
गोरखा, १३ फागुन – गोरखाको धार्चे गाउँपालिकामा कार्यरत एक शिक्षकलाई १५ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्ने व्यक्ति जाजरकोटको नलगाड नगरपालिका–८ निवासी ३५ वर्षीय कमलबहादुर बोहरा रहेको जिल्ला प्रहरी...बाँकी
गोरखा धार्चे गाउँपालिका