News Portal

गोरखामा माइक्रोबस दुर्घटना, एक जनाको मृत्यु, १४ घाइते

गोरखाको शहीद लखन गाउँपालिका–३ मा सोमबार बिहान भएको माइक्रोबस दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन्।

संगीता गुरुङ
२१५ पटक

गोरखा, फागुन १९ – गोरखाको शहीद लखन गाउँपालिका–३ मा सोमबार बिहान भएको माइक्रोबस दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन्।

मनकामना मन्दिर दर्शनका लागि गइरहेको ‘अनटेस्ट’ ईभी माइक्रोबस आँबुखैरेनी–गोरखा सडकखण्डमा बिहान ११:२५ बजे दुर्घटनामा परेको हो।

जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार दुर्घटनामा परेका यात्रुको पहिचान खुल्न बाँकी छ। घाइतेहरुलाई प्रारम्भिक उपचारका लागि तनहुँको आँबुखैरेनी अस्पताल लगिएको छ।

प्रतिकृया दिनुहोस्

घट्यो आन्तरिक हवाई भाडा, काठमाडौँ–धनगढीसम्म कति ?

काठमाडौं, पुष १८ – हवाई इन्धनको मूल्य घटेसँगै नेपाल नागरिक उड्डयन प्राधिकरणले आन्तरिक उडानको भाडा...

गोरखा-२ बाट एमालेले सिफारिस गर्‍यो विवादित पात्र चक्रे मिलनलाई

गोरखा, पुष १८ – गोरखा क्षेत्र नं–२ बाट प्रतिनिधि सभा निर्वाचनका लागि नेकपा एमालेले मिलन...

गगन–विश्वलाई भेटेर केन्द्रीय सदस्यले उठाए प्रश्न : विशेष महाधिवेशनको स्थिति के ?

काठमाडौं, पुष १८ – नेपाली कांग्रेसका केही केन्द्रीय सदस्यहरूले महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्मासँग...

कोशी नाम नअपनाई धरानका मेयर साम्पाङ अझै ‘प्रदेश नम्बर १’मै अडिग

विराटनगर, पुष १८ – प्रदेश सभाबाट औपचारिक रूपमा ‘कोशी’ नामकरण भइसकेको भए पनि धरान उपमहानगरपालिकाका मेयर...

कुँडहर सबस्टेशन मर्मतका कारण पोखरामा चार दिन बिजुली अवरुद्ध

पोखरा, पुष १८ – नेपाल विद्युत प्राधिकरण पोखरा वितरण केन्द्रले कुँडहर सबस्टेशनमा मर्मत कार्य गर्ने...