News Portal

गृहपृष्ठ # एमाले

विघटित प्रतिनिधिसभा पुनर्स्थापनाबारे आज संवैधानिक इजलासमा सुनुवाइ

काठमाडौं, पुस ९ – विघटन गरिएको प्रतिनिधिसभा पुनःस्थापना गर्न माग गर्दै निवर्तमान सांसदहरूले दायर गरेको रिटमाथि आज सर्वोच्च अदालतमा सुनुवाइ हुने भएको छ । उक्त मुद्दा प्रधान न्यायाधीश प्रकाशमान सिंह राउतको नेतृत्वमा रहेको संवैधानिक इजलासमा...बाँकी

एमाले नयाँ नेतृत्वसँगै एकताबद्ध भएर अघि बढ्ने

काठमाडौं, पुष ३ – नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टीलाई एकताबद्ध बनाएर अघि बढाउने बताएका छन्। महाधिवेशनपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले एमालेलाई निर्णायक राष्ट्रिय शक्ति बनाउने योजना रहेको बताए। पोखरेलले भने, “हामी नवयुवाहरूको भावना र...बाँकी

एमाले उपमहासचिव ज्ञवाली भृकुटीमण्डपबाट रुँदै फर्किए, केवल केन्द्रीय सदस्यमा उम्मेदवारी

काठमाडौं, १ पुष – नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले अध्यक्ष केपी शर्मा ओलीको प्यानलमा नाम उपाध्यक्षको सूचीमा राखिए पनि आफ्नो इच्छा अनुसार केवल केन्द्रीय सदस्य पदमा मात्र उम्मेदवारी दिएका छन्। स्रोतका अनुसार, आइतबार साँझ गुण्डुमा...बाँकी

एमाले प्रतिनिधि छनोट विवाद: च्यासलमा कार्यकर्ताबीच झडप

काठमाडौं, मंसिर १९ – काठमाडौंको च्यासलमा रहेको नेकपा एमाले केन्द्रीय कार्यालयमा प्रतिनिधि छनोटलाई लिएर असन्तुष्टि फैलिँदा कार्यकर्ताबीच झडप भएको छ। आदिवासी जनजाती लोकतान्त्रिक महासंघका केही सदस्यहरूले महाधिवेशन प्रतिनिधि छनोट प्रक्रियामा लोकतान्त्रिक मान्यता नपुगेको भन्दै शुक्रबार...बाँकी

एमाले महाधिवेशनमा ‘चितवन शैली’ फिर्ता? नेतृत्व चयन अघि आन्तरिक तानातान तीव्र

काठमाडौं, मंसिर १७ – एमालेको एघारौं राष्ट्रिय महाधिवेशन नजिकिँदै गर्दा पार्टीभित्र नेतृत्वको प्रतिस्पर्धा खुलेरै सतहमा आएको छ। प्रतिनिधि चयन लगभग टुंगिएसँगै शीर्ष तहमा रहेको दुई धारबीचको तानातान झनै तीव्र बनेको छ। संगठन विभागका प्रमुख काशीनाथ अधिकारीका...बाँकी

ओलीले सर्वोच्चको आदेशप्रति असहमति व्यक्त गरे

काठमाडौं, मंसिर १६ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मधेश प्रदेशका मुख्यमन्त्रीलाई २४ घण्टाभित्र विश्वासको मत लिन सर्वोच्च अदालतले दिएको आदेशप्रति असन्तुष्टि व्यक्त गरेका छन्। एमालेले च्यासलमा आयोजना गरेको कार्यक्रममा बोल्दै ओलीले भने, संविधानले...बाँकी

ओलीको सिमरा सम्बन्धी टिप्पणी हटाउन प्रेस काउन्सिलको निर्देशन

काठमाडौँ, मंसिर ११ – प्रेस काउन्सिल नेपालले सिमरा विमानस्थलमा भएको घटनाबारे एमाले अध्यक्ष केपी शर्मा ओलीले दिएको अभिव्यक्ति सामाजिक सञ्जालमा टुक्रा–टुक्रामा प्रस्तुत गरिएको भन्दै केही फेसबुक पेजलाई सामग्री हटाउन वा सम्पादन गर्न निर्देशन दिएको छ।...बाँकी

धनगढीमा महेश बस्नेतविरुद्ध जेनजी युवा प्रदर्शन

धनगढी, मंसिर १० – नेकपा एमालेका पोलिट्ब्युरो सदस्य महेश बस्नेतविरुद्ध कैलालीको धनगढीमा जेनजी युवाहरूले विरोध प्रदर्शन गरेका छन्। बुधबार बिहान बजार क्षेत्रमा प्लाकार्डसहित प्रदर्शन गरिएको थियो। २३–२४ भदौको जेनजी आन्दोलनपछि बस्नेत र जेनजी युवाबीच द्वन्द्व...बाँकी

प्रतिनिधिसभा चुनावका लागि एमाले–राप्रपाको दल दर्ता सम्पन्न

काठमाडौं, मंसिर ९ – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा नेकपा एमाले र राप्रपाले आज निर्वाचन आयोगमा आफ्नो दल दर्ता गराएका छन्। एमालेका निर्वाचन विभाग प्रमुख निरज आचार्य र राप्रपाका केदारबहादुर अधिकारी...बाँकी

१७ वर्षे युवाबाट बस्नेतको गाडीमा रङ प्रहार, जेनजी समूहको दाबी

काठमाडौं, मंसिर ७ – विराटनगरबाट इटहरीतर्फ जाँदै गरेका एमाले नेता महेश बस्नेत सवार गाडीमाथि आइतबार बिहान युवाहरूले रातो रङ फ्याँकेका छन्। बस्नेत युवा संघको कार्यक्रममा सहभागी हुन बाटो लागेका बेला अचानक रोक्दै बेलुनमा राखिएको रङ...बाँकी