News Portal

  • गृहपृष्ठ # जनकपुरधाम

    मधेशमा मुख्यमन्त्रीलाई काम गर्न देऊ भन्दै एमाले सडकमा

    जनकपुरधाम, मंसिर २ – मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवलाई जिम्मेवारी निर्विध्न रूपमा पूरा गर्न दिनुपर्ने भन्दै नेकपा एमाले आज जनकपुरधाममा सडकमा उत्रिएको छ। जनकचोकमा भेला भएका एमालेका नेता र कार्यकर्ताले संविधानको रक्षा गर्नुपर्ने र...बाँकी

    तोकिएकै समयमा निर्वाचन हुनुपर्छ : प्रचण्ड

    जनकपुरधाम, कात्तिक ५ – नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तोकिएको मितिमै आगामी निर्वाचन सम्पन्न हुनुपर्ने बताएका छन्। बुधबार जनकपुरधाम विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले सरकारले निर्वाचनको तयारीमा गम्भीर ध्यान दिनुपर्ने बताए। उनका...बाँकी

    रौतहटमा सुटकेसभित्र मृत भेटिएकी महिलाको सनाखत

    रौतहट, भदौ ८ – रौतहटको गौर नगरपालिका–९ मुडवालगेटस्थित सडक किनारमा फेला परेको सुटकेसभित्र मृत भेटिएकी महिलाको पहिचान खुलेको छ। प्रहरीका अनुसार मृतक भारतको मुजफ्फरपुर घर भएकी २६ वर्षीया रुवीकुमारी साह रहेको पुष्टि भएको हो। रुवी...बाँकी

    मधेशमा सुख्खा र पानी संकट: दमकल र सेना खटाइयो, मुख्यमन्त्रीको विशेष आग्रह

    जनकपुरधाम, असार ३२ – मधेश प्रदेशका विभिन्न जिल्लामा फैलिएको डरलाग्दो सुख्खा र त्यसबाट उत्पन्न भएको खानेपानी संकट समाधानका लागि प्रदेश सरकारले विशेष पहल अघि बढाएको छ। बुधबार बिहानदेखि नै प्रदेश सरकारले दमकल प्रयोग गरेर खानेपानी...बाँकी

    सर्लाहीमा सडक खन्ने क्रममा बनाएको खाल्डोले बालकको मृत्यु

    सर्लाही, असार ३२ — सडक विस्तारका लागि खनिएको खाल्डोमा जमेको पानीले एक निर्दोष बालकको ज्यान लिएको छ। सर्लाही जिल्लाको हरिपुर नगरपालिका–१ स्थित जानकीनगर टोलका ६ वर्षीय सुशान्त यादव मंगलबार बिहानदेखि घर नजिकै खेलिरहेका बेला अचानक...बाँकी

    जनकपुर विषकाण्ड: तीन सन्तानपछि आमाको पनि निधन, शिशुको अवस्था सुधारोन्मुख

    जनकपुरधाम, वैशाख १२ – धनुषाको शहिदनगर–५ बस्ने पविता कुमारी साहको जनकपुरधामस्थित राम जानकी अस्पतालमा उपचारका क्रममा निधन भएको छ। आफ्ना तीन सन्तानसहित विष सेवन गरेकी ३० वर्षीया पविता सोमबारदेखि गम्भीर अवस्थामा थिइन्। पविताको आज बिहान...बाँकी

    महोत्तरीमा १० वर्षीया बालिकासँग जबरजस्ती करणी गरेको आरोप, सशस्त्र प्रहरी नायब निरीक्षक पक्राउ

    महोत्तरी – १ चैत – महोत्तरीको लोहारपट्टी नगरपालिका-४ स्थित पिपराढी रेल्वे ट्र्याक पोस्टमा कार्यरत सशस्त्र प्रहरी नायब निरीक्षक (सई) धर्मेन्द्र सिंहमाथि १० वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको गम्भीर आरोप लागेको छ। स्थानीयले जबरजस्ती करणीको घटना...बाँकी

    जनकपुर–लहान मार्गमा बस दुर्घटना, २० भन्दा बढी घाइते

    चैत्र १, जनकपुरधाम – धनुषाको मालटोल नजिक बस दुर्घटना हुँदा २० भन्दा बढी यात्रु घाइते भएका छन्। जनकपुरधामबाट सिरहाको लहान जाँदै गरेको ना ५ ख १४४१ नम्बरको बस पूर्वपश्चिम राजमार्गमा अनियन्त्रित भएर पल्टिएको हो। इलाका...बाँकी

    नेपाल र भारतमा अपराधिक गतिविधिमा संलग्न चार सदस्य पक्राउ

    २४ माघ, जनकपुरधाम – नेपाल र भारतमा विभिन्न आपराधिक गतिविधिहरूमा संलग्न एक गिरोहका चार सदस्य, जसमा एक भारतीय नागरिक पनि समावेश छन्, पक्राउ परेका छन्। पक्राउ पर्नेमा सिरहाको सुखीपुर नगरपालिका ८ का ४५ वर्षीय इन्द्रनारायण...बाँकी

    बसमा यात्रु मृत फेला, प्रहरीले अनुसन्धान अघि बढायो

    माघ १५, जनकपुरधाम – काठमाडौंबाट धनुषाको जटहीतर्फ गइरहेको एक बसमा यात्रु मृत फेला परेका छन्। मृतक भारतको बिहार मधुबन्नी सिमरीका ५५ वर्षीय जगदीश यादव रहेको इलाका प्रहरी कार्यालय ढल्केबरले जनाएको छ। मधेश प्र.००४-००१ ख ०१५७...बाँकी