काठमाडौं, १३ चैत – नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को शपथ ग्रहण समारोहमा धेरैजसो पूर्वप्रधानमन्त्रीहरू सहभागी भएका छन् भने केही प्रमुख नेताहरू अनुपस्थित रहेका छन्। राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित कार्यक्रममा पूर्वप्रधानमन्त्रीहरू पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल, झलनाथ...बाँकी
केपी शर्मा ओली झलनाथ खनाल पूर्वप्रधानमन्त्री प्रचण्ड बाबुराम भट्टराई बालेन बालेन्द्र शाह माधवकुमार नेपाल शपथ समारोह शीतलनिवास शेरबहादुर देउवा
काठमाडौं, ४ चैत — प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा प्रतिनिधिसभा निर्वाचन सफलतापूर्वक सम्पन्न भएको भन्दै प्रमुख राजनीतिक दलका नेताहरूले प्रशंसा गरेका छन्। बुधबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आयोजित भेटघाटमा नेताहरूले निर्वाचनले मुलुकलाई राजनीतिक अन्योलबाट बाहिर ल्याएको...बाँकी
चुनाव निर्वाचन नेकपा प्रचण्ड प्रधानमन्त्री मुलुक राजनीतिक स्थिरता संकट सरकार सुशीला कार्की
पोखरा, २८ माघ – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो पार्टीको निर्वाचन माहोल द्रुतगतिमा सकारात्मक तर्फ बढ्दै गएको बताएका छन्। बुधबार पोखरामा आयोजित पार्टी भेलामा प्रचण्डले विपक्षी दलहरूले समेत...बाँकी
निर्वाचन नेकपा पार्टी माहोल पोखरा प्रचण्ड
गोरखा/काठमाडौं, ९ माघ – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले गोरखा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा निर्वाचनका लागि दर्ता गराएको उम्मेदवारी फिर्ता लिएका छन्। शुक्रबार उम्मेदवारी फिर्ताको औपचारिक घोषणा गर्दै उनले अब प्रत्यक्ष चुनावी प्रतिस्पर्धाभन्दा बाहिर बसेर...बाँकी
उम्मेदवारी फिर्ता कविन्द्र बुर्लाकोटी गोरखा–२ चुनाव २०८२ नेपाली राजनीति प्रचण्ड प्रतिनिधिसभा निर्वाचन बाबुराम भट्टराई राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा
काठमाडौं, २३ मंसिर – नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले २०४६ पछि उच्च पदमा पुगेका सबै व्यक्तिहरूको सम्पत्ति छानबिन हुनुपर्ने माग पुनः दोहोर्याएका छन्। भ्रष्टाचारविरुद्धको २२औँ अन्तर्राष्ट्रिय दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रचण्डले प्रशासनिक सुधार, सार्वजनिक...बाँकी
अन्तर्राष्ट्रिय दिवस प्रचण्ड भ्रष्टाचार सुशासन
काठमाडौं, मंसिर ९ – नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले पार्टी एकता प्रक्रियामा युवाहरूको सहभागिता महत्वपूर्ण रहेको बताएका छन्। पेरिसडाँडामा आयोजित पार्टी प्रदेश कार्यक्रममा उनले भने, “जेन-जी पुस्ताले आफ्नो वास्तविक राजनीतिक अभिभावक नेकपा नै...बाँकी
जेन जी नेकपा प्रचण्ड युवा राजनीति
धनगढी, मंसिर ७ – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता भीम रावलले पार्टी आगामी ताजा जनादेशका लागि पूर्ण तयारी अवस्थामा रहेको बताएका छन्। धनगढीमा आयोजित पत्रकार सम्मेलनमा रावलले निर्वाचन तोकिएको मिति फागुन २१ मा स्वच्छ...बाँकी
एकता सन्देश एमाले विवाद चुनाव सुरक्षा ताजा जनादेश धनगढी सभा निर्वाचन तयारी नेकपा प्रचण्ड भीम रावल माधव नेपाल
काठमाडौं, मंसिर १ — आगामी निर्वाचन तोकिएकै मितिमा सम्पन्न गर्न राजनीतिक दलहरूको एकमत आवश्यक रहेको नेपाल कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले बताएका छन्। सोमबार राजधानीमा पत्रकारसँग कुरा गर्दै प्रचण्डले सबै दलले जिम्मेवारीका साथ अघि...बाँकी
निर्वाचन २०८२ नेपाली कम्युनिष्ट पार्टी प्रचण्ड फागुन २१ चुनाव राजनीतिक सहमति
काठमाडौँ, कार्तिक २७ — नेकपा (माओवादी केन्द्र) का उपत्यका विशेष प्रदेश उपाध्यक्ष प्रकाश चन्द्र पाण्डे ‘प्रलोक’ ले बिहीबार पार्टीको पद र सदस्यता दुवैबाट राजीनामा दिएका छन्। लामो समयदेखि अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ का नजिकका सहयोगी...बाँकी
जनार्दन शर्मा प्रकाश चन्द्र पाण्डे प्रचण्ड माओवादी केन्द्र राजीनामा
काठमाडौं, कार्तिक २६ – नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहालले नेकपा एमाले छोडेर सबै नेताहरू आफ्नो पार्टीमा आउने दाबी गरेका छन्। बुधवार भीम रावल नेतृत्वको मातृभूमि जागरण अभियानसँगको सहमति पत्रमा हस्ताक्षर कार्यक्रमपछि सञ्चारकर्मीसँग कुरा गर्दै...बाँकी
एकीकरण एमाले केपी शर्मा ओली नेपाल समाचार नेपाली कम्युनिस्ट पार्टी पुष्पकमल दाहाल प्रचण्ड भीम रावल मातृभूमि जागरण अभियान राजनीतिक दल