News Portal

  • गृहपृष्ठ # माधव नेपाल

    निर्वाचन स्वच्छ र भयमुक्त हुनुपर्छ – रावलको जोड

    धनगढी, मंसिर ७ – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता भीम रावलले पार्टी आगामी ताजा जनादेशका लागि पूर्ण तयारी अवस्थामा रहेको बताएका छन्। धनगढीमा आयोजित पत्रकार सम्मेलनमा रावलले निर्वाचन तोकिएको मिति फागुन २१ मा स्वच्छ...बाँकी

    भीम रावलको अभियान नेपाली कम्युनिस्ट पार्टीमा समाहित हुँदै

    काठमाडौँ, कार्तिक २४ — पूर्वएमाले उपाध्यक्ष भीम रावलले नेतृत्व गरेको ‘मातृभूमि जागरण अभियान, नेपाल’ अब नेपाली कम्युनिस्ट पार्टीमा समाहित हुने निश्चित भएको छ। आइतबार प्रचण्ड र माधव नेपालसँग भएको बैठकपछि रावलको अभियानलाई पार्टीमा समायोजन गर्ने...बाँकी

    प्रचण्डमाथि पनि बदला सुरु हुने चेतावनी : माधवकुमार नेपाल

    काठमाडौं, भदौ १३ – नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले सरकारले प्रतिशोधको राजनीति अघि सारेको आरोप लगाएका छन्। शुक्रबार काठमाडौंमा भएको पार्टीको ७ नम्बर क्षेत्रीय कमिटीको अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले उपेन्द्र यादव र प्रभु...बाँकी

    पूर्वगठबन्धनकै घेरामा नेपाल : “ओलीको प्रतिशोधकै नालीबेलीमा ममाथि मुद्दा लगाइयो”

    विराटनगर, साउन १६ – राजनीतिक विवेक र सत्ता स्वार्थबीचको द्वन्द्व फेरि सतहमा आएको छ। नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आफूमाथि लगाइएको मुद्दालाई सत्ता पक्षको पूर्वाग्रह र प्रतिशोधको परिणति भनेका छन्। कोशी...बाँकी

    समाजवादीसँग एकता खोज्दै प्रचण्ड, विप्लवलाई भने ‘नो इन्ट्री’

    काठमाडौं, साउन १४ – नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पछिल्लो समय पार्टीभित्रको असन्तोष र संसदमा दलको प्रभाव बढाउने रणनीतिमा लागेका छन्। यसकै सिलसिलामा उनले नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालसँग पटक–पटक...बाँकी

    समाजवादी मोर्चाको बैठक आलोकनगरमा सुरु, विप्लव असन्तुष्ट : मोर्चा विघटनको प्रस्तावले नेताहरू झस्किए

    काठमाडौं, साउन १३ – राजधानीको आलोकनगरस्थित नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कार्यालयमा समाजवादी मोर्चाको बैठक मंगलबार सुरु भएको छ। पछिल्लो राजनीतिक परिदृश्यमा मोर्चा भित्रको आन्तरिक मनोविज्ञान र भविष्यको रणनीति तय गर्न बोलाइएको बैठकमा सत्तारुढ घटक...बाँकी

    दलाल पुँजीवादविरुद्ध क्रान्तिकारी चेतावनी : विप्लव

    काठमाडौं, साउन ७ – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले गणतन्त्रभित्र मौलाउँदै गएको दलाल प्रवृत्तिलाई समाप्त गर्नुपर्नेमा जोड दिँदै ती प्रवृत्तिका पात्रहरूलाई “कुन खाल्टोमा हाल्ने हो, हामीलाई थाहा छ” भन्ने चेतावनी...बाँकी