News Portal

  • गृहपृष्ठ # गणतन्त्र

    दलाल पुँजीवादविरुद्ध क्रान्तिकारी चेतावनी : विप्लव

    काठमाडौं, साउन ७ – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले गणतन्त्रभित्र मौलाउँदै गएको दलाल प्रवृत्तिलाई समाप्त गर्नुपर्नेमा जोड दिँदै ती प्रवृत्तिका पात्रहरूलाई “कुन खाल्टोमा हाल्ने हो, हामीलाई थाहा छ” भन्ने चेतावनी...बाँकी

    गणतन्त्रमाथिको चुनौतीप्रति सबैभन्दा गहिरो चिन्ता हामीलाई नै छ : प्रचण्ड

    काठमाडौं, साउन ७ – नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गणतन्त्रप्रतिको सबैभन्दा गहिरो चिन्ता आफूहरूलाई रहेको स्पष्ट पार्नुभएको छ। बुधबार राजधानीमा आयोजित ‘गणतन्त्र अगाडि र पछाडिको नेपाल’ शीर्षक पुस्तक विमोचन...बाँकी

    झण्डै दशकपछि एमाले कार्यालयमा विद्यादेवी भण्डारी, अध्यक्ष ओलीसँग महत्वपूर्ण भेटवार्ता हुने

    काठमाडौं, साउन ४ – झण्डै १० वर्षअघि एमालेको उपाध्यक्ष पदबाट राजीनामा दिएर राष्ट्रपतिको पद सम्हालेकी विद्यादेवी भण्डारी आज आइतबार पहिलोपटक पार्टी केन्द्रीय कार्यालय च्यासल पुग्ने तयारीमा छिन्। दिउँसो ३ बजे एमाले अध्यक्ष एवम् वर्तमान प्रधानमन्त्री...बाँकी

    गणतन्त्र स्थापनामा ज्ञानेन्द्रको ‘भिलेन’ भूमिका : प्रचण्ड

    काठमाडौं, चैत्र ५ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गणतन्त्र स्थापनाको क्रममा तत्कालीन राजा ज्ञानेन्द्र शाहको भूमिका पनि रहेको बताएका छन्। उनले ज्ञानेन्द्रका कदमहरूले गणतन्त्रको मार्ग सहज बनाउन मद्दत पुगेको टिप्पणी गरे।...बाँकी

    एमालेद्वारा राजावादी गतिविधिविरुद्ध विशेष प्रस्ताव पारित

    चैत्र ४, काठमाडौं – नेपालमा लोकतान्त्रिक गणतन्त्रविरुद्ध भइरहेका गतिविधिप्रति चिन्ता व्यक्त गर्दै सत्तारुढ दल नेकपा एमालेले विशेष प्रस्ताव पारित गरेको छ। सोमबार बसेको पार्टी सचिवालय बैठकले लोकतान्त्रिक व्यवस्था र संविधानको रक्षा गर्दै कुनै पनि पश्चगामी...बाँकी