News Portal

गृहपृष्ठ # नेकपा

प्रचण्ड भन्छन्: निर्वाचन माहोल नेकपाको पक्षमा बढ्दैछ

पोखरा, २८ माघ – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो पार्टीको निर्वाचन माहोल द्रुतगतिमा सकारात्मक तर्फ बढ्दै गएको बताएका छन्। बुधबार पोखरामा आयोजित पार्टी भेलामा प्रचण्डले विपक्षी दलहरूले समेत...बाँकी

एमालेले चुनावी गठबन्धनबारे कुनै औपचारिक पहल नगरेको स्पष्ट

काठमाडौं, माघ २१ — नेकपा एमालेका सचिव महेश बस्नेतले पार्टीले आगामी निर्वाचनका लागि कुनै पनि दलसँग चुनावी गठबन्धनको प्रक्रिया अघि नबढाएको बताएका छन्। काठमाडौं उपत्यकाका १५ जना उम्मेदवारसँगको छलफल कार्यक्रममा बोल्दै उनले अध्यक्ष केपी शर्मा...बाँकी

धनगढीमा नेकपाको एकता सन्देश जुलुस सुरु

धनगढी, मंसिर १२ – नेपाल कम्युनिस्ट पार्टीले धनगढीमा एकता सन्देश लिएर अगाडि बढेको जुलुस सुरु गरेको छ। स्थानीय चौराहाबाट सुरु भएको यो र्‍यालीमा पार्टीका नेता र कार्यकर्ता उल्लेख्य संख्यामा सहभागी भएका छन्। जुलुसमा सहभागीहरूले विभिन्न नारासहित...बाँकी

प्रचण्ड: जेन-जी पुस्ता नेकपामा बढी आकर्षित हुँदै

काठमाडौं, मंसिर ९ – नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले पार्टी एकता प्रक्रियामा युवाहरूको सहभागिता महत्वपूर्ण रहेको बताएका छन्। पेरिसडाँडामा आयोजित पार्टी प्रदेश कार्यक्रममा उनले भने, “जेन-जी पुस्ताले आफ्नो वास्तविक राजनीतिक अभिभावक नेकपा नै...बाँकी

निर्वाचन स्वच्छ र भयमुक्त हुनुपर्छ – रावलको जोड

धनगढी, मंसिर ७ – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता भीम रावलले पार्टी आगामी ताजा जनादेशका लागि पूर्ण तयारी अवस्थामा रहेको बताएका छन्। धनगढीमा आयोजित पत्रकार सम्मेलनमा रावलले निर्वाचन तोकिएको मिति फागुन २१ मा स्वच्छ...बाँकी

जेनजी आन्दोलनपछि निर्वाचन आयोगमा दुई नयाँ दल दर्ता

काठमाडौं, कात्तिक ११ – जेनजी आन्दोलनपछि निर्वाचन आयोगमा दुई नयाँ राजनीतिक दल दर्ता भएका छन्। निर्वाचन आयोगका अनुसार हाल सातवटा दल दर्ताको प्रक्रियामा छन् भने कुल १६ वटा दल दर्ता प्रक्रियामा छन्। दर्ता भएका दलहरू...बाँकी

समाजवादी मोर्चाको बैठक आलोकनगरमा सुरु, विप्लव असन्तुष्ट : मोर्चा विघटनको प्रस्तावले नेताहरू झस्किए

काठमाडौं, साउन १३ – राजधानीको आलोकनगरस्थित नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कार्यालयमा समाजवादी मोर्चाको बैठक मंगलबार सुरु भएको छ। पछिल्लो राजनीतिक परिदृश्यमा मोर्चा भित्रको आन्तरिक मनोविज्ञान र भविष्यको रणनीति तय गर्न बोलाइएको बैठकमा सत्तारुढ घटक...बाँकी

दलाल पुँजीवादविरुद्ध क्रान्तिकारी चेतावनी : विप्लव

काठमाडौं, साउन ७ – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले गणतन्त्रभित्र मौलाउँदै गएको दलाल प्रवृत्तिलाई समाप्त गर्नुपर्नेमा जोड दिँदै ती प्रवृत्तिका पात्रहरूलाई “कुन खाल्टोमा हाल्ने हो, हामीलाई थाहा छ” भन्ने चेतावनी...बाँकी

प्रतिनिधिसभामा विपक्षी दलको नाराबाजी, सभामुखले बेवास्ता गर्दै बैठक चलाए

काठमाडौं, असार १ – प्रतिनिधिसभाको आइतबारको बैठक प्रतिपक्षी दलहरूको कडा विरोध र नाराबाजीबीच नै अगाडि बढाइएको छ। विपक्षीहरूको आग्रहलाई सभामुख देवराज घिमिरेले बेवास्ता गरेपछि संसद् थप अव्यवस्थित बनेको छ। संसद्को बैठक प्रारम्भसँगै राष्ट्रिय स्वतन्त्र पार्टी...बाँकी

बुढीगण्डकी आयोजनाको ढिलाइप्रति नेकपाको असन्तोष, समान मुआब्जाको माग गर्दै ज्ञापनपत्र बुझायो

गोरखा, जेठ ४ – विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले बुढीगण्डकी जलविद्युत् आयोजना कार्यान्वयनमा भइरहेको ढिलाइ, अन्योल र विभेदप्रति कडा असन्तोष जनाउँदै आयोजनासम्बन्धी विभिन्न मागसहित ज्ञापनपत्र बुझाएको छ। गोरखा जिल्ला केन्द्रित कार्यक्रममा नेकपाले आयोजनाको जिम्मेवारी...बाँकी