News Portal

  • गृहपृष्ठ # दल दर्ता

    प्रतिनिधिसभा चुनावका लागि एमाले–राप्रपाको दल दर्ता सम्पन्न

    काठमाडौं, मंसिर ९ – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा नेकपा एमाले र राप्रपाले आज निर्वाचन आयोगमा आफ्नो दल दर्ता गराएका छन्। एमालेका निर्वाचन विभाग प्रमुख निरज आचार्य र राप्रपाका केदारबहादुर अधिकारी...बाँकी

    निर्वाचन आयोगमा दल संख्या १२२ कायम, ७ नयाँ दर्ता र ७ खारेज

    काठमाडौँ, कार्तिक ३० – निर्वाचन आयोगले हालसम्म १२२ वटा राजनीतिक दल दर्ता भइसकेको जानकारी दिएको छ। निर्वाचन घोषणा भएपनि दल संख्या उस्तै कायम रहेको आयोगले जनाएको छ। आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार, यसबीचमा ७ नयाँ...बाँकी

    जेनजी आन्दोलनपछि निर्वाचन आयोगमा दुई नयाँ दल दर्ता

    काठमाडौं, कात्तिक ११ – जेनजी आन्दोलनपछि निर्वाचन आयोगमा दुई नयाँ राजनीतिक दल दर्ता भएका छन्। निर्वाचन आयोगका अनुसार हाल सातवटा दल दर्ताको प्रक्रियामा छन् भने कुल १६ वटा दल दर्ता प्रक्रियामा छन्। दर्ता भएका दलहरू...बाँकी

    १५ नयाँ दल दर्ता, आयोगले गर्यो अध्ययन

    काठमाडौं, कार्तिक ७ – निर्वाचन आयोगले नयाँ राजनीतिक दल दर्ताका लागि आएका १५ दलको आवेदन हाल अध्ययनमा राखेको छ। प्रतिनिधिसभा निर्वाचन घोषणा हुनुअघि १० र पछि पाँच दलले आवेदन दिएका थिए। आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका...बाँकी

    धरानका मेयर हर्क साम्पाङले नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन पेश

    काठमाडौं, असोज १२ – धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले आफ्नो नयाँ राजनीतिक दल ‘श्रम संस्कृति पार्टी’ दर्ताका लागि निर्वाचन आयोगमा निवेदन पेश गरेका छन्। आयोगका उच्च स्रोतका अनुसार उनले असोज ७ गते निवेदन दर्ता गराएका...बाँकी

    मनाङ उपनिर्वाचन: भदौ १९ देखि दल दर्ता सुरु हुने

    काठमाडौं, भदौ १७ – निर्वाचन आयोगले मनाङ क्षेत्र नम्बर १(२) को प्रदेशसभा सदस्य उपनिर्वाचनका लागि दल दर्ता प्रक्रिया सुरु हुने जनाएको छ। आयोगका अनुसार भदौ १९ देखि २५ गतेसम्म दलहरूले आवश्यक कागजातसहित दर्ता निवेदन पेश...बाँकी