News Portal

गृहपृष्ठ # राजनीतिक दल

चुनावी सुरक्षा मूल्यांकन: दल र जेनजी समूहबीचको सम्भावित झडप मुख्य चुनौती

काठमाडौं, पुस १ – प्रतिनिधिसभा निर्वाचन २१ फागुनमा सम्पन्न गर्न सकिने विषयमा सुरक्षा निकायले गृह मन्त्रालयलाई सुरक्षा अवस्थाबारे जानकारी गराएका छन्। मिति नजिकिँदै जाँदा गृह मन्त्रालय र सुरक्षा संयन्त्रले चुनावी सुरक्षाको तयारी तीव्र बनाएको जनाइएको...बाँकी

निर्वाचन आयोगमा दल संख्या १२२ कायम, ७ नयाँ दर्ता र ७ खारेज

काठमाडौँ, कार्तिक ३० – निर्वाचन आयोगले हालसम्म १२२ वटा राजनीतिक दल दर्ता भइसकेको जानकारी दिएको छ। निर्वाचन घोषणा भएपनि दल संख्या उस्तै कायम रहेको आयोगले जनाएको छ। आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार, यसबीचमा ७ नयाँ...बाँकी

प्रचण्डको दाबी: एमालेका नेताहरू चाँडै आफ्नो पार्टीमा आउने

काठमाडौं, कार्तिक २६ – नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहालले नेकपा एमाले छोडेर सबै नेताहरू आफ्नो पार्टीमा आउने दाबी गरेका छन्। बुधवार भीम रावल नेतृत्वको मातृभूमि जागरण अभियानसँगको सहमति पत्रमा हस्ताक्षर कार्यक्रमपछि सञ्चारकर्मीसँग कुरा गर्दै...बाँकी

धरानका हर्क साङपाङको पार्टीमा आदिवासीको दबदबा, पदाधिकारीमा खस आर्य छैनन्

धरान, कार्तिक १४ – धरान उपमहानगरपालिका प्रमुख हर्कराज राई, उर्फ हर्क साङपाङले नेतृत्व गर्ने ‘श्रम संस्कृति पार्टी’को २८ सदस्यीय केन्द्रीय समितिमा आदिवासी जनजातिको संख्या निकै बढी रहेको छ। नामावली अनुसार केवल ३ जना खस आर्य...बाँकी

सभामुखद्वारा संसद् विघटनबारे दल र कानुनविदसँग छलफल गर्ने तयारी

काठमाडौं, असोज २८ – संसद् विघटनको विषयले राजनीतिक तातोपन बढाउँदै गर्दा सभामुख देवराज घिमिरेले यसको वैधानिकता र प्रभावबारे छलफल गर्ने तयारी गरेका छन्। उनले भोलि बिहान ९ बजे सिंहदरबारस्थित आफ्नो कार्यकक्षमा संसद्मा प्रतिनिधित्व गर्ने दलका...बाँकी

धरानका मेयर हर्क साम्पाङले नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन पेश

काठमाडौं, असोज १२ – धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले आफ्नो नयाँ राजनीतिक दल ‘श्रम संस्कृति पार्टी’ दर्ताका लागि निर्वाचन आयोगमा निवेदन पेश गरेका छन्। आयोगका उच्च स्रोतका अनुसार उनले असोज ७ गते निवेदन दर्ता गराएका...बाँकी