News Portal

गृहपृष्ठ # श्रम संस्कृति पार्टी

हर्क साम्पाङः श्रम संस्कृति पार्टी कसैसँग एकता गर्दैन

काठमाडौं, पुस १३ – श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले आफ्नो पार्टीले कुनै पनि दलसँग सहकार्य वा एकता नगर्ने स्पष्ट पारेका छन्। उनले श्रम संस्कृति पार्टी आफ्नै विचार र सिद्धान्तमा आधारित...बाँकी

बबरमहल बम काण्डमा दोषी राजकुमार तामाङ पार्टीबाट निलम्बित

विराटनगर, २ पुस – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले उपाध्यक्ष राजकुमार तामाङ (देवराज लामा)लाई पार्टीको कुनै पनि जिम्मेवारीबाट निलम्बन गरेका छन्। प्रहरीले तामाङलाई बबरमहल बम विस्फोट काण्डमा दोषी ठहर गर्दै पक्राउ गरेपछि पार्टीले यस्तो...बाँकी

श्रम संस्कृति पार्टीका साम्पाङको चुनावी दाबी: “हामीले नै सरकार बनाउँछौं”

काठमाडौं, २२ मंसिर – श्रम संस्कृति पार्टीका सभापति तथा धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई (साम्पाङ) ले आफ्नो पार्टी चुनावमा विजयी भएर सरकार गठन गर्ने दाबी गरेका छन्। काठमाडौंको सिफलमा आयोजित सभालाई सम्बोधन गर्दै साम्पाङले भने,...बाँकी

काठमाडौंमा श्रम संस्कृति पार्टीको पहिलो सभा सम्पन्न

काठमाडौं, २२ मंसिर – हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले काठमाडौंमा आफ्नो पहिलो औपचारिक सभा सम्पन्न गरेको छ। निर्वाचन आयोगमा दल दर्ता गरेपछि सिफल चौरमा आयोजना गरिएको यस कार्यक्रममा पार्टी प्रवेश तथा संगठन विस्तार मुख्य...बाँकी

हर्क साम्पाङको आरोप: ‘मलाई रोक्न कुलमानलाई अघि सारिएको छ’

काठमाडौं, मंसिर १९ – धरान उपमहानगरपालिकाका मेयर तथा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले ऊर्जामन्त्री कुलमान घिसिङमाथि आफूविरुद्ध प्रयोग भइरहेको आरोप लगाएका छन्। फेसबुक लाइभमार्फत बोल्दै उनले देशी–विदेशी शक्तिले आफ्नो उदय रोक्न घिसिङलाई अघि सारिएको...बाँकी

हर्क साम्पाङ नेतृत्वको श्रम–संस्कृति पार्टीले ‘हर्कवाद’ मुख्य सिद्धान्त घोषणा

विराटनगर, मंसिर १६ –  श्रम–संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (साम्पाङ) ले आफ्नो राजनीतिक दर्शनका रूपमा ‘हर्कवाद’ सार्वजनिक गरेका छन्। पार्टीको अवधारणा प्रस्तुत गर्दै उनले श्रम, अनुशासन र प्रविधिको प्रभावकारी प्रयोगलाई देश विकासको मूल आधारका रूपमा...बाँकी

धरानका हर्क साङपाङको पार्टीमा आदिवासीको दबदबा, पदाधिकारीमा खस आर्य छैनन्

धरान, कार्तिक १४ – धरान उपमहानगरपालिका प्रमुख हर्कराज राई, उर्फ हर्क साङपाङले नेतृत्व गर्ने ‘श्रम संस्कृति पार्टी’को २८ सदस्यीय केन्द्रीय समितिमा आदिवासी जनजातिको संख्या निकै बढी रहेको छ। नामावली अनुसार केवल ३ जना खस आर्य...बाँकी

धरानका मेयर हर्क साम्पाङले नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन पेश

काठमाडौं, असोज १२ – धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले आफ्नो नयाँ राजनीतिक दल ‘श्रम संस्कृति पार्टी’ दर्ताका लागि निर्वाचन आयोगमा निवेदन पेश गरेका छन्। आयोगका उच्च स्रोतका अनुसार उनले असोज ७ गते निवेदन दर्ता गराएका...बाँकी