News Portal

  • गृहपृष्ठ # राजनीतिक विवाद

    राज्य व्यवस्था समितिका सभापति खतिवडाले राजीनामा दिने तयारी, कुलिङ अफ पिरियड विवादमा जिम्मेवारी पुष्टि

    काठमाडौं, साउन २७ — कुलिङ अफ पिरियड विवादमा छानबिन गर्न गठन गरिएको विशेष समितिको प्रतिवेदनले राज्य व्यवस्था समितिका सभापति रामहरि खतिवडालाई प्रमुख जिम्मेवार ठहर गरेको छ। यसैको प्रभावस्वरूप खतिवडाले सभामुखसँग समय मागेर प्रतिनिधि सभाको बैठकमा...बाँकी

    कांग्रेसको निर्देशन : रामहरि खतिवडालाई छिट्टै राजीनामा दिनुपर्ने

    काठमाडौं, साउन २३ – नेपाली कांग्रेसले राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडालाई नैतिक जिम्मेवारी लिँदै राजीनामा दिन निर्देशन दिने तयारी गरेको छ। पार्टीको भित्री छलफल र संसदीय छानविन समितिको प्रतिवेदनले खतिवडालाई पदबाट हटाउनुपर्ने...बाँकी

    कुलिङ पिरियडको गडबडी : मुख्यसचिवको संलग्नता गम्भीर शंका, संसदीय समितिको निष्कर्ष

    काठमाडौं, साउन १९ – संघीय निजामती सेवा विधेयकमा उल्लेख गरिएको ‘कुलिङ पिरियड’को व्यवस्थालाई निष्क्रिय तुल्याउने प्रक्रिया मात्रै होइन, त्यसमा सरकारका उच्चपदस्थ कर्मचारीहरूको संलग्नता रहेको ठहर संसदीय छानबिन विशेष समितिले गरेको छ। समितिले खासगरी मुख्यसचिव एकनारायण अर्यालमाथि...बाँकी

    कोशीका वनमन्त्री मण्डलको स्पष्टोक्ति : ‘खाँदै नखाएको विषले जिउँदै मार्‍यो’, घुस प्रकरणको खण्डन गर्दै प्रमाण ल्याउन चुनौती

    विराटनगर, साउन ११ – कोशी प्रदेशका पर्यटन, वन तथा वातावरणमन्त्री सदानन्द मण्डलले घुस मागेको आरोपलाई खारेज गर्दै तीव्र असन्तुष्टि प्रकट गरेका छन् । प्रदेशसभा बैठकको विशेष समय लिँदै मन्त्री मण्डलले घुसको आरोपलाई “आधारहीन, पूर्वाग्रही र...बाँकी

    गौशाला नगरपालिकामा उपप्रमुखलाई कार्यालय प्रवेशमा रोक, नगरप्रमुखकै आदेशमा गेटमै तालाबन्दी

    महोत्तरी, असार ३ – गौशाला नगरपालिकामा जनप्रतिनिधिहरूबीचको आपसी विवाद सार्वजनिकरूपमा चुलिएको छ। नगरप्रमुख डा. दीपेन्द्र महतो र उपप्रमुख रेणुकुमारी महतोबीचको लामो समयदेखिको मतभेद मंगलबार चरममा पुगेपछि उपप्रमुख महतो कार्यालय प्रवेश गर्न नपाएर गेटबाहिर बस्न बाध्य...बाँकी