News Portal

गृहपृष्ठ # बालेन्द्र साह

बालेन–कुलमानबीच एकताको दाबी, सुधन रविसँग भेट्ने तयारीमा

काठमाडौं, मंसिर १८ – काउन्सिल अफ जेन-जीका केन्द्रीय संयोजक सुधन गुरुङले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह र ऊर्जामन्त्री कुलमान घिसिङबीच आपसी समझदारी बनेको दाबी गरेका छन्। उनका अनुसार अब थप संवादका लागि सञ्चारकर्मी रवि लामिछानेसँग...बाँकी

युवा संघद्वारा मेयर बालेनविरुद्ध साइबर ब्युरोमा जाहेरी दर्ता गर्ने तयारी

काठमाडौं, कार्तिक २० – काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले सामाजिक सञ्जालमा लेखेको स्टाटसलाई लिएर एमाले निकट युवा संघले प्रहरीमा जाहेरी दिन तयारी गरेको छ। संघका अनुसार बालेनको उक्त स्टाटसले राजनीतिक दलहरूको अपमान मात्र होइन, मित्रराष्ट्रहरूको सम्मानमा...बाँकी

कारागारमा रविलाई भेट्न नपाएपछि निकोलस भुसालको आक्रोश

काठमाडौं, असोज १३ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई भेट्न नख्खु कारागार पुगेका अभियन्ता निकोलस भुसाल निराश हुँदै फर्किएका छन्। भुसालले लामिछानेलाई भेट्ने अनुमति नपाएपछि काठमाडौं महानगर प्रमुख बालेन्द्र साहमाथि आक्रोश पोख्दै अहिलेको...बाँकी

बालेनलाई हर्कको प्रहार : “देश रोएको बेला ऊ हाँस्दै छ”

काठमाडौं, भदौ ३१ – धरान उपमहानगर प्रमुख हर्क साम्पाङले काठमाडौं महानगर प्रमुख बालेन्द्र साह (बालेन) विरुद्ध फेरि कठोर टिप्पणी गरेका छन्। केही दिनअघि बालेनले सामाजिक सञ्जालमा हर्कलाई सम्बोधन गर्दै भनेका थिए, “तिमीले मलाई जति गाली...बाँकी

जेनजीको भर्चुअल बैठकमा बालेनले फोन नउठाए पछि पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई समर्थन

काठमाडौं, भदौ २५ – जेनजी पुस्ताले आयोजना गरेको वृहद भर्चुअल बैठकमा भावी प्रधानमन्त्रीबारे गम्भीर छलफल भएको छ। पाँच हजारभन्दा बढी सहभागी रहेको कार्यक्रममा सबैभन्दा बढी समर्थन पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले पाएकी छन्। काठमाडौंका मेयर बालेन्द्र साह...बाँकी