ज्ञानेन्द्र शाही रास्वपामा प्रवेशको तयारीमा, बालेनसँगको भेटपछि असन्तोष
काठमाडौं, २३ पुष – राप्रपा प्रवक्ता एवं पूर्वसांसद ज्ञानेन्द्र शाही रास्वपाका नेताहरूसँग लगातार भेटघाट गर्दै आएका छन्। स्रोतका अनुसार, उनी राप्रपा छोडेर रास्वपामा प्रवेश गर्न इच्छुक देखिएका छन्। शाहीले राप्रपाको समानुपातिक सूचीमा असन्तुष्टि व्यक्त गर्दै...बाँकी