News Portal

  • गृहपृष्ठ # ज्ञानेन्द्र शाही

    संविधान संशोधन बिना चुनाव अर्थहीनः ज्ञानेन्द्र शाही

    काठमाडौं, कात्तिक १२ — राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता ज्ञानेन्द्र शाहीले संविधान संशोधन नगरी चुनावमा जानु निरर्थक हुने बताएका छन्। उनले जेनजी आन्दोलनले उठाएको परिवर्तनको मर्म पूरा गर्न संविधान संशोधनलाई पहिलो सर्तका रूपमा लिनुपर्नेमा जोड...बाँकी

    ज्ञानेन्द्र शाहीद्वारा परराष्ट्र मन्त्री आरजु राणा देउवाको राजीनामा माग

    काठमाडौँ, भदौ १ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता तथा प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले परराष्ट्र मन्त्री आरजु राणा देउवाको तत्काल राजीनामा माग गर्दै सरकारको ध्यानाकर्षण गराएका छन्। शाहीले इजरायलमा हमासको नियन्त्रणमा परेका नेपाली नागरिक...बाँकी

    ज्ञानेन्द्र शाही र कुलमान घिसिङलाई ‘ग्लोबल हिरो अवार्ड २०२५’ प्रदान गरिने

    काठमाडौँ, साउन २ – नेपालका दुई चर्चित व्यक्तित्व—सामाजिक अभियानमा क्रियाशील राप्रपा नेता ज्ञानेन्द्र शाही र ऊर्जा क्षेत्रमा सुधारको नयाँ युग सुरु गरेका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङलाई ‘ग्लोबल हिरो अवार्ड २०२५’ प्रदान गरिने भएको छ।...बाँकी

    स्पेन भिजिट भिसा प्रकरणमा संसदीय छानबिनको माग, सहभागीहरू नफर्किएको दाबी

    काठमाडौं, असार २९ — प्रधानमन्त्री सहभागी स्पेन भ्रमणमा भिजिट भिसाबाट गएका केही नेपाली नफर्किएको पुष्टि भइसकेको भन्दै राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले संसदमा कडा आवाज उठाएका छन्। प्रतिनिधिसभाको बैठकमा बोल्दै शाहीले यस विषयलाई गम्भीरतापूर्वक लिन...बाँकी

    कुलिङ पिरियड प्रावधानमा अनधिकृत हेरफेर : सांसद शाहीको कडा आपत्ति, दोषीलाई कारबाहीको माग

    काठमाडौं, असार १७ – निजामति सेवा विधेयकमा राखिएको ‘कुलिङ पिरियड’ सम्बन्धी व्यवस्था अनधिकृत रूपमा फेरबदल गरिएको भन्दै प्रतिनिधिसभा राज्य व्यवस्था तथा सुशासन समितिका सांसदहरूले गम्भीर आपत्ति जनाएका छन्। मंगलबार सभामुख देवराज घिमिरेसँग छलफल गर्दै समिति...बाँकी

    राप्रपाको घोषणा : असार १ गतेको संसद भत्ता नलिने

    काठमाडौं, असार २ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले असार १ गते बसेको प्रतिनिधि सभाको बैठक भत्ता नलिने निर्णय गरेको छ। बैठकमा उपस्थित भइसकेपछि प्राप्त हुने भत्ता सरकारी राजस्वमा फिर्ता गर्न संसद सचिवालयलाई पत्र पठाउँदै राप्रपाले...बाँकी

    शक्ति र सत्ताको खेल : संसद् खोल्ने निर्णयको पछाडि दबाबको राजनीति?

    काठमाडौं, जेठ २२ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानबहादुर शाहीले माओवादी केन्द्र संसद् खोल्न बाध्य भएको पछाडि दलका उपाध्यक्ष अग्नि सापकोटामाथि पर्ने सम्भावित कारबाहीको त्रास रहेको आरोप लगाएका छन्। शाहीले सामाजिक सञ्जालमार्फत टिप्पणी...बाँकी

    शाहीको स्टाटसले बालेनप्रति संकेत? सामाजिक सञ्जालमा फेरि सुरु भयो बहस

    काठमाडौं, चैत्र २२ – राजनीतिक अभिव्यक्तिमा सदैव प्रखर देखिँदै आएका ज्ञानेन्द्र शाहीले सामाजिक सञ्जालमार्फत लेखेको पछिल्लो स्टाटसले चर्चाको नयाँ लहर ल्याएको छ। उनले प्रत्यक्षरूपमा कसैको नाम नलिए पनि उक्त अभिव्यक्तिमा काठमाडौं महानगर प्रमुख बालेन्द्र शाह...बाँकी

    सांसद शाहीप्रति अपमानजनक टिप्पणी रेकर्डबाट हटाउन माग

    चैत्र ४, काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद दीपक सिंहले सांसद ज्ञानेन्द्र शाहीविरुद्ध संसदमा व्यक्त अपमानजनक टिप्पणी संसदीय रेकर्डबाट हटाउन माग गरेका छन्। सोमबार प्रतिनिधिसभाको आकस्मिक समयमा बोल्दै उनले निर्वाचित जनप्रतिनिधिलाई होच्याउने किसिमको...बाँकी

    राष्ट्रपति र प्रधानमन्त्री जनताले चयन नगरेका हुन्: सांसद ज्ञानेन्द्र शाही

    काठमाडौं, चैत ३ – राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र बहादुर शाहीले वर्तमान राजनीतिक व्यवस्था जनताको चाहनामा आधारित नभइ, केही सीमित नेताहरूको स्वार्थलाई समर्थन गर्ने आरोप लगाएका छन्। आइतबार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै शाहीले...बाँकी