News Portal

गृहपृष्ठ # संसद बैठक

सांसदका तीखा प्रश्नमा नयाँ पुस्ताका मन्त्री अलमल

काठमाडौँ, २९ माघ – प्रतिनिधिसभाको पछिल्लो बैठकमा सांसदले उठाएका प्रश्नको जवाफ दिने क्रममा एक मन्त्री अलमलिँदा सदनमा केही समय रोचक परिस्थिति देखिएको छ। चलचित्र विकास बोर्डको अध्यक्ष नियुक्ति र मन्त्रालयको प्रतिनिधित्वसम्बन्धी विषयमा सांसद गंगा कुमारी...बाँकी

प्रतिनिधिसभाको बैठक आज अपराह्न : दुई महत्वपूर्ण विधेयकसहित तीन संसदीय समिति पनि सक्रिय

काठमाडौं, साउन ८ – संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहीबार साउन ८ गते अपराह्न १ बजेका लागि नयाँ बानेश्वरस्थित संसद भवनमा बोलाइएको छ। बैठकमा दुईवटा महत्त्वपूर्ण विधेयक प्रस्तुत गरिने कार्यसूची तय भएको छ भने...बाँकी

८ सय ८५ जना नेपालीले इजरायलबाट फर्कन नाम दर्ता, ‘श्रम संसार’ एप ल्याउन तयारी

काठमाडौं, असार ९ – इजरायल–इरानबीचको बढ्दो तनावका कारण इजरायलमा रहेका नेपाली नागरिकहरू सुरक्षितरूपमा स्वदेश फर्कन इच्छुक देखिएका छन्। परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले सोमबार प्रतिनिधि सभाको बैठकमा हालसम्म ८ सय ८५ जना नेपालीले नेपाल फर्कनका लागि...बाँकी

राप्रपाको घोषणा : असार १ गतेको संसद भत्ता नलिने

काठमाडौं, असार २ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले असार १ गते बसेको प्रतिनिधि सभाको बैठक भत्ता नलिने निर्णय गरेको छ। बैठकमा उपस्थित भइसकेपछि प्राप्त हुने भत्ता सरकारी राजस्वमा फिर्ता गर्न संसद सचिवालयलाई पत्र पठाउँदै राप्रपाले...बाँकी

गाईमाथि ढुंगा प्रहारको घटना संसदमा छलफल, कडा छानबिनको माग

बाजुरा, ४ चैत्र – बाजुराको जगन्नाथ गाउँपालिका–६ काभ्रेमा गाईमाथि ढुंगा प्रहार गरिएको घटनाले संसदमा पनि चर्चा पाएको छ। नेपाली कांग्रेसकी सांसद सीताकुमारी रानाले यो विषय उठाउँदै दोषीमाथि कडा कारबाहीको माग गरेकी छन्। संसद बैठकमा बोल्दै...बाँकी