८ सय ८५ जना नेपालीले इजरायलबाट फर्कन नाम दर्ता, ‘श्रम संसार’ एप ल्याउन तयारी

काठमाडौं, असार ९ – इजरायल–इरानबीचको बढ्दो तनावका कारण इजरायलमा रहेका नेपाली नागरिकहरू सुरक्षितरूपमा स्वदेश फर्कन इच्छुक देखिएका छन्। परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले सोमबार प्रतिनिधि सभाको बैठकमा हालसम्म ८ सय ८५ जना नेपालीले नेपाल फर्कनका लागि...बाँकी