News Portal

  • गृहपृष्ठ # परराष्ट्र मन्त्रालय

    ज्ञानेन्द्र शाहीद्वारा परराष्ट्र मन्त्री आरजु राणा देउवाको राजीनामा माग

    काठमाडौँ, भदौ १ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता तथा प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले परराष्ट्र मन्त्री आरजु राणा देउवाको तत्काल राजीनामा माग गर्दै सरकारको ध्यानाकर्षण गराएका छन्। शाहीले इजरायलमा हमासको नियन्त्रणमा परेका नेपाली नागरिक...बाँकी

    इरानको जेलबाट मुक्त भए पाँच नेपाली, बिहीबार स्वदेश अवतरण

    काठमाडौं, साउन ९ – इरानको जेलमा महिनौँदेखि थुनामा रहेका पाँच जना नेपाली नागरिक अन्ततः रिहा भई स्वदेश फर्किएका छन्। गैरकानुनी रूपमा इरान पुगेका ती नेपालीलाई पक्राउ गरी थुनामा राखिएको थियो। तर, तीव्र कूटनीतिक प्रयासपछि इरानको अदालतले...बाँकी

    इजरायल, इरान र मध्यपूर्वमा रहेका नेपालीहरूलाई सुरक्षित रहन एनआरएनएको आग्रह

    काठमाडौँ, असार १०  — गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद् (एनआरएनए आइसिसी) ले इजरायल, इराक तथा खाडी मुलुकहरूमा रहेका नेपालीहरूलाई सतर्क र सुरक्षित रहन अपिल गरेको छ। एनआरएनए आइसिसीका अध्यक्ष महेश कुमार श्रेष्ठ र महासचिव...बाँकी

    ८ सय ८५ जना नेपालीले इजरायलबाट फर्कन नाम दर्ता, ‘श्रम संसार’ एप ल्याउन तयारी

    काठमाडौं, असार ९ – इजरायल–इरानबीचको बढ्दो तनावका कारण इजरायलमा रहेका नेपाली नागरिकहरू सुरक्षितरूपमा स्वदेश फर्कन इच्छुक देखिएका छन्। परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले सोमबार प्रतिनिधि सभाको बैठकमा हालसम्म ८ सय ८५ जना नेपालीले नेपाल फर्कनका लागि...बाँकी

    सरकारद्वारा म्यान्मा, थाइल्याण्डलगायत देशमा ट्राभल एड्भाइजरी जारी

    काठमाडौं – सरकारले म्यान्मा, थाइल्याण्ड, कम्बोडिया, र लाओस जान लागेका नेपाली नागरिकलाई सावधानी अपनाउन तीनबुँदे ट्राभल एड्भाइजरी जारी गरेको छ। परराष्ट्र मन्त्रालयले सोमबार जारी सूचनामा मानव बेचबिखन तथा जबर्जस्ती अवैध काममा लगाउने गिरोहहरूको सक्रियता बढेको...बाँकी