News Portal

  • गृहपृष्ठ # गंगाधर गौतम

    न्यूयोर्कस्थित नेपाली कन्सुलेटमा प्रधानमन्त्रीको फोटो बिगारिएको भनिएको घटना अतिरञ्जित

    काठमाडौँ असार ११ — अमेरिकाको न्यूयोर्कस्थित नेपाली कन्सुलेट कार्यालयमा प्रधानमन्त्री केपी शर्मा ओलीको फोटो बिगारिएको भनिएको घटना अतिरञ्जित भएको पाइएको छ। गैर आवासीय नेपाली संघ (एनआरएनए–आइसीसी) का अध्यक्ष महेश कुमार श्रेष्ठ, नेपाली जनसम्पर्क समिति अमेरिकाका...बाँकी

    इजरायल, इरान र मध्यपूर्वमा रहेका नेपालीहरूलाई सुरक्षित रहन एनआरएनएको आग्रह

    काठमाडौँ, असार १०  — गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद् (एनआरएनए आइसिसी) ले इजरायल, इराक तथा खाडी मुलुकहरूमा रहेका नेपालीहरूलाई सतर्क र सुरक्षित रहन अपिल गरेको छ। एनआरएनए आइसिसीका अध्यक्ष महेश कुमार श्रेष्ठ र महासचिव...बाँकी