News Portal

  • गृहपृष्ठ # नेपाली दूतावास

    इजरायलमा विपिन जोशीप्रति श्रद्धाञ्जली, भोलि नेपाल ल्याइँदै शव

    काठमाडौं, कार्तिक २ – इजरायलमा हमासद्वारा अपहरणपछि मारिएका कञ्चनपुरका विपिन जोशीको शव नेपाल पठाउनुअघि तेल अवीवस्थित बेन गुरियन अन्तर्राष्ट्रिय विमानस्थलमा श्रद्धाञ्जली सभा गरिएको छ। इजरायली विदेश मन्त्रालयको आयोजनामा भएको कार्यक्रममा इजरायलमा रहेका नेपाली समुदायका सदस्यहरू,...बाँकी

    कुवेतमा विषाक्त मदिराले ९ नेपालीसहित २३ जनाको मृत्यु, सयौं बिरामी

    काठमाडौँ, साउन ३० – खाडी मुलुक कुवेतमा लुकीछिपी बिक्री हुने विषाक्त मदिरा सेवनका कारण ९ नेपालीसहित २३ जनाले ज्यान गुमाएका छन्। यस घटनामा करिब १६० जना बिरामी परेका छन्, जसमा धेरैको अवस्था गम्भीर छ। कुवेतको...बाँकी

    इरानको जेलबाट मुक्त भए पाँच नेपाली, बिहीबार स्वदेश अवतरण

    काठमाडौं, साउन ९ – इरानको जेलमा महिनौँदेखि थुनामा रहेका पाँच जना नेपाली नागरिक अन्ततः रिहा भई स्वदेश फर्किएका छन्। गैरकानुनी रूपमा इरान पुगेका ती नेपालीलाई पक्राउ गरी थुनामा राखिएको थियो। तर, तीव्र कूटनीतिक प्रयासपछि इरानको अदालतले...बाँकी

    दिल्लीबाट रोकिए कुवेत हिँडेका ४७ नेपाली महिला, मानव तस्करीको आशंकामा कडा अनुसन्धान

    काठमाडौं, साउन ९ – भारतको राजधानी नयाँ दिल्लीस्थित अन्तर्राष्ट्रिय विमानस्थलबाट भिजिट भिसामा कुवेत जान लागेका ४७ जना नेपाली महिला फर्काइएका छन्। वैदेशिक रोजगारीको नाममा भिजिट भिसाको दुरुपयोग हुँदै आएको गम्भीर पृष्ठभूमिमा, यो घटनाले फेरि मानव...बाँकी

    इजरायल, इरान र मध्यपूर्वमा रहेका नेपालीहरूलाई सुरक्षित रहन एनआरएनएको आग्रह

    काठमाडौँ, असार १०  — गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद् (एनआरएनए आइसिसी) ले इजरायल, इराक तथा खाडी मुलुकहरूमा रहेका नेपालीहरूलाई सतर्क र सुरक्षित रहन अपिल गरेको छ। एनआरएनए आइसिसीका अध्यक्ष महेश कुमार श्रेष्ठ र महासचिव...बाँकी

    कुवेतस्थित नेपाली दूतावास बारम्बार विवादमा आउनुका कारण ?

    कुवेत, जेठ १८ – कुवेतस्थित नेपाली दूतावासले नेपाली नागरिकहरूलाई विभिन्न कन्सुलर तथा श्रमसम्बन्धी सेवा सुविधा प्रदान गर्दछ। तर यी सेवाको गुणस्तर, पहुँच, र प्रक्रियाबारे सेवाग्राहीको अनुभव मिश्रित पाइन्छ। केहीले राम्रो भनेका छन् भने केहिले ढिलासुस्ती,...बाँकी