News Portal

  • गृहपृष्ठ # नेपाली कामदार

    यूएईपछि साउदी, कतार र मलेसियामा पनि नेपाली कामदारमाथि कडाइ

    काठमाडौं, असोज ५ – भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलन का क्रममा जेलबाट कैदी भागेको घटनापछि नेपाली श्रमिक गन्तव्य मुलुकहरूले भिसा प्रक्रियामा कडाइ गर्न थालेका छन्। यद्यपि औपचारिक सूचना नआए पनि अघोषित रूपमा...बाँकी

    कुवेतमा विषाक्त मदिरा प्रकरण : १३ नेपालीसहित २३ जनाको मृत्यु

    काठमाडौं, भदौ ९ – कुवेतमा विषाक्त मदिरा सेवन गर्दा १३ जना नेपालीसहित २३ आप्रवासी श्रमिकको ज्यान गएको छ । करिब दुई साताअघि भएको यस घटनापछि १६० भन्दा बढी बिरामी उपचाररत छन्। घटना सार्वजनिक भएपछि कुवेती...बाँकी

    कुवेतमा विषाक्त मदिरा सेवनबाट मृत्यु भएकाको शव नेपाल ल्याउन सांसद शर्माको सरकारसमक्ष ध्यानाकर्षण

    काठमाडौं, भदौ ४ – कुवेतमा विषाक्त मदिरा सेवनबाट मृत्यु भएका र गम्भीर बिरामी परेका नेपालीको अवस्थाबारे संसदमा चासो देखाइएको छ। नेकपा माओवादी केन्द्रका उपमहासचिव तथा प्रतिनिधिसभा सांसद जनार्दन शर्मा ‘प्रभाकर’ले बुधबार प्रतिनिधिसभा बैठकमा मृतकको शव...बाँकी

    कुवेतको रक्सी काण्डमा अस्पताल भर्ना भएकाहरू डिपोर्ट, मुख्य आरोपितलाई हत्याको मुद्दा लाग्ने

    कुवेत, भदौ २ – कुवेतमा भएको विषादीयुक्त रक्सी काण्डमा अस्पतालमा भर्ना भएका प्रवासीहरूलाई उपचारपछि डिपोर्ट गरिने भएको छ। यस घटनामा संलग्न मुख्य आरोपितमाथि भने हत्याको मुद्दा दर्ता हुने तयारी गरिएको छ। कुवेतको अरब टाइम्स का...बाँकी

    कुवेतमा विषाक्त मदिराले ९ नेपालीसहित २३ जनाको मृत्यु, सयौं बिरामी

    काठमाडौँ, साउन ३० – खाडी मुलुक कुवेतमा लुकीछिपी बिक्री हुने विषाक्त मदिरा सेवनका कारण ९ नेपालीसहित २३ जनाले ज्यान गुमाएका छन्। यस घटनामा करिब १६० जना बिरामी परेका छन्, जसमा धेरैको अवस्था गम्भीर छ। कुवेतको...बाँकी