News Portal

गृहपृष्ठ # साउदी अरब

खाडी मुलुकमा अफवाह फैलाएको आरोपमा सात नेपाली पक्राउ

काठमाडौं, चैत ६ – सामाजिक सञ्जालमार्फत अफवाह फैलाएको आरोपमा खाडी मुलुकहरूमा सात नेपाली पक्राउ परेका छन्। परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीका अनुसार, यूएईमा तीन, साउदी अरबमा तीन र कुवेतमा एक नेपाली पक्राउ परेका हुन्।...बाँकी

मध्यपूर्वमा ड्रोन र क्षेप्यास्त्र आक्रमण, कुवेत–साउदी–बहराइनमा क्षति

कुवेत सिटी, फागुन २४ – इरान, इजरायल र अमेरिकाबीच बढ्दो तनावबीच आइतबार पर्सियन खाडीका देशहरूमा नयाँ ड्रोन र क्षेप्यास्त्र आक्रमण भएका छन्। कुवेतमा ड्रोनले अन्तर्राष्ट्रिय विमानस्थल नजिकको इन्धन भण्डारण क्षेत्रलाई निशाना बनायो। वायु प्रतिरक्षा प्रणालीले...बाँकी

यूएईपछि साउदी, कतार र मलेसियामा पनि नेपाली कामदारमाथि कडाइ

काठमाडौं, असोज ५ – भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलन का क्रममा जेलबाट कैदी भागेको घटनापछि नेपाली श्रमिक गन्तव्य मुलुकहरूले भिसा प्रक्रियामा कडाइ गर्न थालेका छन्। यद्यपि औपचारिक सूचना नआए पनि अघोषित रूपमा...बाँकी

२० वर्षको कोमापछि साउदीका ‘स्लिपिङ प्रिन्स’ अल वालिदको निधन

जेद्दाह, साउन ४ – साउदी शाही परिवारका एक प्रभावशाली सदस्य, राजकुमार अल वालिद बिन खालिद बिन तलाल अल साउदको २० वर्ष लामो जीवन-मृत्युको सङ्घर्ष अन्त्य भएको छ। सन् २००५ मा लन्डनमा भएको एक कार दुर्घटनापछि...बाँकी