काठमाडौं, कार्तिक २६ – विवादास्पद व्यवसायी दुर्गा प्रसाईंको नेतृत्वमा रहेको समूह र सरकारले बुधबार बिहानदेखि गृह मन्त्रालयमा वार्ता सुरु गरेको छ। वार्तामा प्रसाईं स्वयं उपस्थित छैनन्। उनको तर्फबाट माधव प्रसाद खतिवडाको नेतृत्वमा देवी प्रसाद संग्रौला,...बाँकी
आन्दोलन गृह मन्त्रालय दुर्गा प्रसाईं नेपाली कांग्रेस बीपी वार्ता सरकार सुरक्षा
क्विटो, कार्तिक २४ — इक्वेडरको मचाला जेलमा आइतबार भएको हिंसात्मक भिडन्तमा कम्तीमा ३१ कैदीको मृत्यु भएको छ। प्रारम्भमा भएको सशस्त्र झडपमा चार जनाको ज्यान गएको थियो भने पछि श्वासप्रश्वासमा समस्या भएपछि थप २७ कैदीको मृत्यु...बाँकी
इक्वेडर कैदी मृत्यु जेल दङ्गा लागुऔषध गिरोह सुरक्षा
काठमाडौं, असोज २२ – काठमाडौं महानगरपालिकाका मेयर बालेन साह र जेनजीका अगुवा सुदन गुरुङविरुद्ध नयाँ जाहेरी जिल्ला प्रहरी परिसर काठमाडौं पुगेको छ। युवराज सफल नाम गरेका व्यक्तिले बुधबार प्रहरीमा जाहेरी दिएका हुन्। परिसरका एसपी पवनकुमार...बाँकी
आन्दोलन आयोग काठमाडौं जाहेरी जेनजी प्रहरी बालेन साह सिंहदरबार सुदन गुरुङ सुरक्षा
काठमाडौं, असोज ३ – नेकपा एमालेले संविधान दिवसको अवसरमा केन्द्रीय कार्यालय च्यासलमा कार्यक्रम आयोजना गरेको थियो। अध्यक्ष केपी शर्मा ओली बाहेक अधिकांश नेताहरू उपस्थित थिए। कार्यक्रमपछि एमाले नेता महेश बस्नेत युट्युबरहरूसँग कुराकानी गर्दै देखिए। जब...बाँकी
एमाले जेन जी पार्टी गतिविधि महेश बस्नेत युट्युबर रिमा विश्वकर्मा संविधान दिवस सामाजिक सञ्जाल सुधन गुरुङ सुरक्षा
काठमाडौं, असोज २ – नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली हाल नेपाली सेनाको सुरक्षा घेराबाट बाहिरिएका छन्। भदौ २४ गतेको जेनजी आन्दोलन हिंसात्मक बनेपछि ओलीले प्रधानमन्त्री पद छोड्दै बालुवाटार खाली गरेका थिए। त्यसयता...बाँकी
एमाले केपी शर्मा ओली जेनजी आन्दोलन नेपाल राजनीति नेपाली सेना सुरक्षा
काठमाडौं, असोज १ – हाम्रो नेपालका संयोजक सुदन गुरुङमाथि बुधबार रानीबारीदेखि बानेश्वरसम्म आक्रमणको प्रयास भएको छ। गुरुङका अनुसार, पल्सर बाइकमा रहेको समूहले उनलाई लगातार पछ्याएको थियो। बीचमा दुईवटा गाडी थपिएर पनि उनीहरूले पीछा छोडेनन्। गुरुङले...बाँकी
आक्रमण प्रयास काठमाडौं बानेश्वर रानीबारी सुदन गुरुङ सुरक्षा
मकवानपुर, भदौ २९ – मकवानपुरको राक्सिराङ गाउँपालिका-१ इन्द्रुङमा दुई महिनाअघि सुत्केरी भएकी २४ वर्षीया महिलामाथि बलात्कार भएको घटना सार्वजनिक भएको छ। गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लका अनुसार, पीडितको श्रीमानलाई बाँधेर एक अपरिचित व्यक्तिले महिलामाथि बलात्कार गरेको...बाँकी
गाउँपालिका प्रहरी बलात्कार मकवानपुर महिला अधिकार मानवअधिकार सुत्केरी सुरक्षा
काठमाडौं, भदौ २४ — राजधानीमा राजनीतिक तनाव उच्च स्तरमा पुगेको छ। स्रोतका अनुसार, नक्खु जेलबाट राष्ट्रिय जनमोर्चाका नेता रवि लामिछानेलाई रिहा गर्ने तयारी भइरहेको छ। सूचना अनुसार, यस कदमको पहल काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले...बाँकी
केपी शर्मा ओली नक्खु जेल बालेन शाह रवि लामिछाने राजधानी तनाव राजनीतिक घटना सुरक्षा
काठमाडौं, २४ भदौ – सरकारविरुद्धको आन्दोलन बढ्दै गएपछि देशभर आगजनी र तोडफोडका घटनाहरू बढेका छन्। प्रमुख दलका नेताहरूको निजी निवास र पार्टी कार्यालयहरू अहिले सुरक्षाकर्मीको नियन्त्रण बाहिर रहेका छन्। राष्ट्रपति रामचन्द्र पौडेलको बोहोराटारस्थित घरमा आगो...बाँकी
आगजनी तोडफोड नेताका निवास पार्टी कार्यालय पूर्वप्रधानमन्त्री प्रदर्शन प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति रामचन्द्र पौडेल संवेदनशील क्षेत्र सुरक्षा
कास्की, भदौ २३ – जेन–जी आन्दोलनका क्रममा उत्पन्न तनावका कारण कास्कीमा अनिश्चितकालीन कर्फ्यू जारी गरिएको छ। आन्दोलनकारीहरूले गण्डकी प्रदेशका मुख्यमन्त्रीको कार्यालयमा आगजनी गर्न खोज्दा प्रहरीले अश्रुग्याँस र पानीको फोहरा प्रहार गरी नियन्त्रणमा राख्ने प्रयास गरेको...बाँकी
अश्रुग्याँस कर्फ्यू कास्की जेन–जी आन्दोलन झडप मुख्यमन्त्री कार्यालय सुरक्षा