News Portal

गृहपृष्ठ # त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल

गौतमबुद्ध विमानस्थलमा ४६ लाखको व्यापार, पोखरा विमानस्थल अझै शून्य

काठमाडौं, १० वैशाख – नेपालमा निर्माण भएका दुई नयाँ अन्तर्राष्ट्रिय विमानस्थलबाट अपेक्षाअनुसार वैदेशिक व्यापार हुन नसकेको देखिएको छ। भन्सार विभागको पछिल्लो तथ्यांकअनुसार भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट चालु आर्थिक वर्ष २०८२/८३ को साउनदेखि चैतसम्म जम्मा ४६...बाँकी

वैशाख १ देखि काठमाडौंमा रात्रिकालीन बस सेवा सुरु हुने

काठमाडौं, १९ चैत – हिमाली संचार संवाददाताका अनुसार काठमाडौं महानगरपालिकाले रातिको समयमा पनि सार्वजनिक यातायात सहज बनाउन नयाँ बस सेवा सञ्चालन गर्ने भएको छ। महानगरले साझा यातायातसँग सहकार्य गर्दै २०८३ साल वैशाख १ गतेदेखि रात्रिकालीन...बाँकी

दुबई र आबुधावी विमानस्थल आंशिक रूपमा सञ्चालनमा

काठमाडौं, फागुन १९ – खाडी क्षेत्रमा जारी तनावका कारण केही समयदेखि अवरुद्ध बनेका Dubai International Airport र Abu Dhabi International Airport पुनः आंशिक रूपमा सञ्चालनमा आएका छन्। अन्तर्राष्ट्रिय सञ्चारमाध्यम BBC का अनुसार मंगलबार यी विमानस्थलबाट...बाँकी

८ सेप्टेम्बरपछि भिसा सकिएका पर्यटकले विमानस्थलमै नवीकरण पाउने

काठमाडौं, भदौ २६ – ८ सेप्टेम्बरपछि भिसा सकिएका विदेशी पर्यटकले अब त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै आफ्नो भिसा नवीकरण गरी नि:शुल्क फर्किन सक्ने भएका छन्। नेपाल पर्यटन बोर्डले यसबारे नयाँ व्यवस्था सार्वजनिक गरेको हो। बोर्डका अनुसार, विमानस्थलबाट...बाँकी

विदेश जाने यात्रु कम्तीमा एक घण्टा अघि अध्यागमनमा उपस्थित हुनुपर्ने

काठमाडौं, भदौ १ – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विदेश जाने यात्रुका लागि नयाँ व्यवस्था लागू गरिएको छ। अब अध्यागमन (इमिग्रेशन) जाँच पार गर्न यात्रुहरूले कम्तीमा एक घण्टा अगाडि उपस्थित हुनुपर्नेछ। अध्यागमन विभागका महानिर्देशक रामचन्द्र तिवारीका अनुसार...बाँकी

त्रिभुवन विमानस्थलबाट १ किलो बढी सुन बरामद, भारतीय महिला पक्राउ

काठमाडौं, असार ४ – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फेरि एकपटक सुन तस्करीको प्रयास विफल पारिएको छ। थाइल्याण्डको बैंककबाट काठमाडौं आइपुगेकी एक भारतीय महिला १ किलो २६० ग्राम सुनसहित पक्राउ परेकी हुन्। भन्सार कार्यालय र सशस्त्र प्रहरी...बाँकी

खराब मौसमका कारण आन्तरिक तथा अन्तर्राष्ट्रिय हवाई सेवा अस्तव्यस्त

काठमाडौं, वैशाख १४ – देशभरको मौसममा आएको खराबीका कारण राजधानीस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सञ्चालन हुने आन्तरिक तथा अन्तर्राष्ट्रिय हवाई उडानहरू प्रभावित भएका छन्। आइतबार दिउँसोदेखि लगातार बिग्रिएको मौसमका कारण यात्रुहरूलाई गन्तव्यमा पुग्न समस्या भएको छ।...बाँकी

त्रिभुवन विमानस्थलमा कीर्तिमानी मिङ्मा शेर्पाको भव्य स्वागत

काठमाडौं, जनवरी ३ — संसारभरका आठ हजार मिटरभन्दा अग्ला हिमालहरू अक्सिजनको सहायताबिना चढ्ने पहिलो नेपाली पर्वतारोही मिङ्मा ग्याल्जे शेर्पालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य सम्मानका साथ स्वागत गरिएको छ। शेर्पाले यससँगै सबै सात महादेशका सर्वोच्च शिखरहरू...बाँकी