News Portal

  • गृहपृष्ठ # अख्तियार दुरुपयोग अनुसन्धान आयोग

    जग्गा दर्ताको नाममा घुस माग्दा मालपोत कार्यालयका खरिदार समातिए

    काभ्रेपलाञ्चोक, १८ भदौ – काभ्रे मालपोत कार्यालयमा कार्यरत खरिदार ज्ञानेन्द्र प्रसाद भण्डारीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुससहित नियन्त्रणमा लिएको छ। साविक दोलालघाट गाविस–७ मा रहेको फिल्ड बुकमा छुट जग्गा दर्ता गरिदिने भन्दै सेवाग्राहीसँग घुस मागेको...बाँकी

    विदेश जाने यात्रु कम्तीमा एक घण्टा अघि अध्यागमनमा उपस्थित हुनुपर्ने

    काठमाडौं, भदौ १ – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विदेश जाने यात्रुका लागि नयाँ व्यवस्था लागू गरिएको छ। अब अध्यागमन (इमिग्रेशन) जाँच पार गर्न यात्रुहरूले कम्तीमा एक घण्टा अगाडि उपस्थित हुनुपर्नेछ। अध्यागमन विभागका महानिर्देशक रामचन्द्र तिवारीका अनुसार...बाँकी

    कल्याणपुरका मेयर राम पुकार साहविरुद्ध एक लाख घुस प्रकरणमा भ्रष्टाचार मुद्दा

    काठमाडौं, साउन २३ – सिरहाको कल्याणपुर नगरपालिकाका मेयर राम पुकार साह तेली एक लाख रुपैयाँ घुस प्रकरणमा मुछिएका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ठोस प्रमाणसहित उनीविरुद्ध शुक्रबार विशेष अदालत, काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको हो।...बाँकी

    बझाङमा नक्कली योजना देखाएर १४ लाखको भ्रष्टाचार, सात जना विरुद्ध मुद्दा

    चैत्र १३, काठमाडौं – बझाङको खप्तडछान्ना गाउँपालिकामा नक्कली योजना बनाएर १४ लाख रुपैयाँभन्दा बढी भ्रष्टाचार गरिएको खुलासा भएको छ। यस घटनामा संलग्न रहेको आरोपमा सात जना विरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरिएको छ। अख्तियार...बाँकी

    ३ लाख घुस प्रकरण: शाखा अधिकृतविरुद्ध विशेष अदालतमा मुद्दा

    माघ २०, काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस मागेको आरोपमा पक्राउ परेका राष्ट्रिय किताबखाना (शिक्षक)का शाखा अधिकृत धनेश्वर प्रसाईंविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। विशेष अदालतका प्रवक्ता गेहेन्द्रराज रेग्मीका अनुसार, प्रसाईंविरुद्धको मुद्दा...बाँकी

    नक्कली प्रमाणपत्र प्रकरण: क्यान्सर अस्पतालका कर्मचारीविरुद्ध मुद्दा दायर

    काठमाडौँ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, भरतपुरका जुनियर असिस्टेन्ट मनसुन नेपाल विरुद्ध नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग प्रकरणमा विशेष अदालतमा मुद्दा दायर गरेको छ। नेपालले स्कूल तहको नक्कली प्रमाणपत्र पेश गरी...बाँकी

    प्रमुख प्रशासकीय अधिकृतसहित ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

    काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाहीको चक्रघट्टा गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत मुकेशकुमार पाठकसहित ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ। पाठकसहित गाउँपालिका अध्यक्ष विक्रम यादव, इन्जिनियर अजय यादव र लेखापाल शिवशंकर प्रसाद कुसवाहाविरुद्ध विशेष...बाँकी