News Portal

  • गृहपृष्ठ # भिजिट भिसा प्रकरण

    सभामुखको पहलमा संसद् गतिरोध अन्त्यको प्रयास, भिजिट भिसा प्रकरणमा रास्वपा–राप्रपासँग विशेष छलफल

    काठमाडौं, साउन ६ – भिजिट भिसा प्रकरणलाई लिएर लामो समयदेखि संसद् अवरुद्ध भइरहेका बेला सभामुख देवराज घिमिरेले मंगलबार विपक्षी दल रास्वपा र राप्रपाका शीर्ष नेताहरूसँग विशेष छलफल गरेका छन्। संसद् सञ्चालनमा देखिएको अवरोध हटाउन सभामुखले...बाँकी

    सभामुखमाथि लिङ्देनको आरोप : संसदको इतिहासमै कालो अध्याय रचिएको दाबी

    काठमाडौं, असार ३० — राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले सभामुख देवराज घिमिरेमाथि कडा प्रहार गरेका छन् । संसदमा दुई ठूला प्रतिपक्षी दलहरूको निरन्तर विरोधका बीच जबरजस्ती सदन सञ्चालन भइरहेको भन्दै उनले यसलाई संसदीय...बाँकी

    भिजिट भिसा दुरुपयोग प्रकरण : छानबिन समिति नबनेसम्म आन्दोलन नरोकिने राप्रपाको चेतावनी

    काठमाडौं, असार २३ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले भिजिट भिसा दुरुपयोग प्रकरणमा संसदीय छानबिन समिति गठन नभएसम्म आफ्नो आन्दोलन नरोकिने स्पष्ट पारेको छ। सोमबार प्रतिनिधिसभाको बैठकमा राप्रपाका सांसद दीपक सिंहले सरकारले दुई तिहाइको बलमा संसद्...बाँकी

    सरकारमा कुनै खालको समस्या छैन, गृहमन्त्रीविरुद्धको आरोप निराधार : देउवा

    चितवन, असार १३ – नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सरकारभित्र कुनै गम्भीर समस्या नरहेको दाबी गर्नुभएको छ । एमाले र कांग्रेस फरक–फरक राजनीतिक दल भएकोले कतिपय निर्णयमा मतभेद देखिनु स्वाभाविक रहेको उहाँको तर्क...बाँकी

    संसद् अवरोधबारे रणनीति बनाउन रास्वपाको छलफल

    काठमाडौं, असार १० – विदेश जाने भिजिट भिसामा भइरहेको आर्थिक अनियमितता प्रकरणले संसद् अवरुद्ध भइरहेका बेला राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) आन्तरिक छलफलमा जुटेको छ। सरकारले भिजिट भिसा प्रकरणमा छानबिन गर्न पूर्वमुख्यसचिव शंकरदास बैरागीको नेतृत्वमा उच्चस्तरीय...बाँकी

    रास्वपा र राप्रपाले मन्त्रीहरूको जवाफ बहिष्कार गर्दै प्रतिनिधि सभाबाट बहिर्गमन

    काठमाडौं, असार ९ – भिजिट भिसा प्रकरणमा संसदीय छानबिन समिति गठनको माग गर्दै निरन्तर विरोध गरिरहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले सोमबार प्रतिनिधि सभाको बैठक बहिष्कार गरेका छन्। आर्थिक वर्ष २०८२/८३...बाँकी

    भिजिट भिसा प्रकरणमा रास्वपा र राप्रपा एकै धारमा, संसद् बहिष्कार गर्दै दबाव बढाउँदै

    काठमाडौं, असार ६ – भिजिट भिसा प्रकरणलाई लिएर लामो समयदेखि आ-आफ्नै शैलीमा विरोध गर्दै आएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अन्ततः एउटै मोर्चामा उभिएका छन्। शुक्रबारदेखि दुबै दलले संसद् बैठक बहिष्कार...बाँकी

    भिजिट भिसा प्रकरणमा १४ गृहमन्त्रीमाथि छानबिनको माग, राप्रपाको संसद्मा आवाज

    काठमाडौं, असार ५ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले भिजिट भिसा प्रकरणमा संलग्नताको आशंकामा पूर्वदेखि वर्तमानसम्मका १४ जना गृहमन्त्रीलाई छानबिनको दायरामा ल्याउन माग गरेको छ। बिहीबार प्रतिनिधि सभाको बैठकमा बोल्दै राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले यो...बाँकी

    भिजिट भिसा प्रकरणमा रास्वपाभित्र छानबिन, सांसद श्रेष्ठमाथि आरोप

    काठमाडौं, असार ५ – भिजिट भिसाको नाममा नक्कली उजुरी दर्ता गराएको आरोपसँगै विवादमा तानिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले घटनाको छानबिन गर्ने निर्णय गरेको छ। पार्टीले यस विषयलाई गम्भीर रूपमा लिँदै भित्रैबाटै सत्यतथ्य पत्ता लगाउने पहल...बाँकी

    भिजिट भिसा प्रकरणमा रास्वपा अडानमै, सत्ता गठबन्धन र प्रमुख प्रतिपक्ष सहमत

    काठमाडौं, जेठ ३० – भिजिट भिसा प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अझै पनि आफ्नो अडानमा दृढ रहेको छ। प्रमुख प्रतिपक्ष दलहरू सत्तारुढ गठबन्धनसँग सहमत भएपछि रास्वपा अहिले एक्लिएर पनि उच्चस्तरीय छानबिन समिति गठनको मागमा अडिग...बाँकी