News Portal

गृहपृष्ठ # राजेन्द्र लिङ्देन

प्रसाईंको पक्राउप्रति राप्रपा अध्यक्ष लिङ्देनको असन्तुष्टि, ‘लोकतान्त्रिक अधिकारमाथि हस्तक्षेप’

काठमाडौं, माघ २५ –  व्यवसायी दुर्गा प्रसाईंको पछिल्लो पक्राउप्रति राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले आपत्ति जनाएका छन्। अनलाइनखबरसँगको कुराकानीमा उनले सरकारको कदमलाई प्रजातान्त्रिक मूल्य र नागरिक स्वतन्त्रतामाथिको हस्तक्षेपका रूपमा टिप्पणी गरेका हुन्। लिङ्देनले प्रसाईंलाई...बाँकी

राजेन्द्र लिङ्देन भन्छन्: चुनावी तालमेलबारे कुनै योजना छैन

काठमाडौँ, माघ १२ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले अहिले कुनै पनि दलसँग चुनावी तालमेलबारे योजना नराखेको बताएका छन्। झापामा पत्रकारहरूसँगको कुराकानीमा उनले बताए कि पार्टीले १६५ निर्वाचन क्षेत्रमा आफ्नै उम्मेदवार उठाएर...बाँकी

राप्रपा असन्तुष्ट पक्षले नेतृत्वप्रति प्रश्न उठायो

काठमाडौं, १८ कार्तिक – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को असन्तुष्ट पक्षले अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वप्रति प्रश्न उठाउँदै पार्टीको उपादेयता र विश्वसनीयतामा चुनौती आएको जनाएको छ। उनीहरूको भनाइ अनुसार पार्टीले वर्तमान राजनीतिक घटनाक्रममा मध्यस्थ भूमिका खेल्न...बाँकी

राप्रपा जुम्लाका नेता–सदस्य निलम्बित

काठमाडौं, २९ असोज – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले जुम्ला जिल्लाका चार जना नेता–सदस्यलाई एक वर्षका लागि निलम्बन गरेको छ। पार्टीको बुधबार बसेको केन्द्रीय कार्यसमिति बैठकले अध्यक्ष बेदबहादुर शाहीसहित उपाध्यक्ष विमल शाही, उपाध्यक्ष कालीबहादुर महत...बाँकी

रुपन्देही–३ मा राप्रपाले प्राइमरी इलेक्सनमार्फत उम्मेदवार छान्ने

काठमाडौं, भदौ १७ – रुपन्देही–३ को आगामी उपनिर्वाचनका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आन्तरिक प्राथमिक निर्वाचनमार्फत उम्मेदवार छान्ने भएको छ। पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनको अध्यक्षतामा मंगलबार धुम्बाराहीस्थित केन्द्रीय कार्यालयमा बसेको संसदीय समितिको बैठकले आकांक्षी...बाँकी

रवि लामिछानेलाई तत्काल काठमाडौं सार्नुपर्छ : अध्यक्ष लिङ्देनको सरकारलाई आग्रह

बुटवल, साउन २८ – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले पूर्वगृहमन्त्री तथा रास्वपा सभापति रवि लामिछानेलाई तत्काल काठमाडौं सरुवा गर्न सरकारसमक्ष कडा आग्रह गरेका छन्। सुप्रिक सहकारी ठगी प्रकरणमा गत चैत २५ गतेदेखि भैरहवास्थित जिल्ला...बाँकी

निर्वाचन आयोगको राप्रपालाई पत्र : पाँच नेतामाथिको कारबाही प्रकरणमा जवाफ माग

काठमाडौं, साउन ७ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भित्रको बढ्दो आन्तरिक असन्तोषले राजनीतिक तापक्रम चुलिएको छ। पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले पछिल्लो केही समययता एकपछि अर्को नेतामाथि गरेको कारबाहीले विवाद उत्पन्न भएपछि निर्वाचन आयोगले राप्रपालाई आधिकारिक...बाँकी

सभामुखमाथि लिङ्देनको आरोप : संसदको इतिहासमै कालो अध्याय रचिएको दाबी

काठमाडौं, असार ३० — राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले सभामुख देवराज घिमिरेमाथि कडा प्रहार गरेका छन् । संसदमा दुई ठूला प्रतिपक्षी दलहरूको निरन्तर विरोधका बीच जबरजस्ती सदन सञ्चालन भइरहेको भन्दै उनले यसलाई संसदीय...बाँकी

कमल थापा पक्राउपछि लिङ्देनको घोषणा : अब निर्णायक लडाइँ सुरु हुन्छ

काठमाडौं, जेठ १८ – काठमाडौं उपत्यकामा जारी राजसंस्था पुनःस्थापनाको आन्दोलनले आज नयाँ मोड लिएको छ। राप्रपा नेपालका अध्यक्ष कमल थापा प्रहरीद्वारा पक्राउ परेपछि आन्दोलन झनै चर्किने संकेत देखिएको छ। सो घटनापछि राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले...बाँकी

राजसंस्थाको पक्षमा चुलिंदै जनमत, अध्यक्ष लिङ्देनको चेतावनी– ‘अब निर्णायक मोडमा पुग्छ आन्दोलन’

काठमाडौं, वैशाख २५ – हिन्दु राष्ट्र र राजसंस्थाको पुनर्स्थापनाको माग लिएर देशव्यापी आन्दोलनमा उत्रिएको राप्रपाले अब आन्दोलनलाई निर्णायक मोडतर्फ लैजाने घोषणा गरेको छ। राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले आज काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै वैशाख २५...बाँकी