कमल थापा पक्राउपछि लिङ्देनको घोषणा : अब निर्णायक लडाइँ सुरु हुन्छ

काठमाडौं, जेठ १८ – काठमाडौं उपत्यकामा जारी राजसंस्था पुनःस्थापनाको आन्दोलनले आज नयाँ मोड लिएको छ। राप्रपा नेपालका अध्यक्ष कमल थापा प्रहरीद्वारा पक्राउ परेपछि आन्दोलन झनै चर्किने संकेत देखिएको छ। सो घटनापछि राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले...बाँकी