News Portal

गृहपृष्ठ # राजावादी आन्दोलन

दुर्गा प्रसाईंको रिहाइको माग गर्दै राजधानीमा मोटरसाइकल र्‍याली

काठमाडौँ, फागुन १० – दुर्गा प्रसाईंको पक्राउको विरोधमा आइतबार राजधानीमा मोटरसाइकल र्‍याली निकालिएको छ। राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक प्रसाईंको रिहाइको माग गर्दै उनका समर्थकहरू माइतीघर मण्डलामा भेला भएका थिए। प्रदर्शनका...बाँकी

राजावादी आन्दोलनपछि दुर्गा प्रसाईं सक्रिय, भक्तपुरमा केन्द्रीय भेला हुँदै

काठमाडौं, भदौ १८ – हालै सम्पन्न राजावादी आन्दोलनपछि सक्रिय बनेका दुर्गा प्रसाईंले आफ्नो अभियानलाई तीव्रता दिएका छन्। उनले नेतृत्व गरिरहेको *“राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति तथा नागरिक बचाउ महाअभियान नेपाल”*ले भदौ २० र २१ गते भक्तपुरमा...बाँकी

दुर्गा प्रसाईंको रिहामाथि सरकारको असहमति, सर्वोच्चमा पुनरावलोकनको तयारी

काठमाडौं, साउन २० – मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न उच्च अदालत पाटनले दिएको आदेश सरकारलाई चित्त बुझेन। सरकारको कानुनी सल्लाहकार निकाय, महान्यायाधिवक्ता कार्यालयले उक्त आदेशलाई ‘न्याय र कानूनी सिद्धान्तविपरीत’ ठहर गर्दै सर्वोच्च अदालतमा...बाँकी

आज राजावादी समूहको प्रदर्शन स्थगित, कमलादीमा दीप प्रज्वलन कार्यक्रम

काठमाडौं, जेठ १९ – राजसंस्थाको समर्थनमा सक्रिय संयुक्त जनआन्दोलन समितिले आजको लागि तय गरिएको प्रदर्शन स्थगित गर्ने निर्णय गरेको छ। समितिका संयोजक नवराज सुवेदीद्वारा जारी विज्ञप्तिमा सोमबारलाई ‘शोकको दिन’ घोषणा गर्दै कुनैपनि जुलुस, धर्ना वा...बाँकी

कमल थापा पक्राउपछि लिङ्देनको घोषणा : अब निर्णायक लडाइँ सुरु हुन्छ

काठमाडौं, जेठ १८ – काठमाडौं उपत्यकामा जारी राजसंस्था पुनःस्थापनाको आन्दोलनले आज नयाँ मोड लिएको छ। राप्रपा नेपालका अध्यक्ष कमल थापा प्रहरीद्वारा पक्राउ परेपछि आन्दोलन झनै चर्किने संकेत देखिएको छ। सो घटनापछि राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले...बाँकी

दुर्गा प्रसाईंको समूह आजको राजावादी आन्दोलनमा सहभागी नहुने

काठमाडौं, जेठ १५ – राजधानी काठमाडौंमा आज राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को अगुवाइमा आयोजना गरिएको राजावादी प्रदर्शनमा दुर्गा प्रसाईं नेतृत्वको समूह सहभागी नहुने भएको छ। ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ सञ्चालन गर्दै...बाँकी

राजद्रोहको आरोपमा पक्राउ परेका रवीन्द्र मिश्र सर्वोच्चमा उपस्थित, आज बयान लिने तयारी

काठमाडौं, जेठ २ – राजावादी आन्दोलनमा संलग्न भएको आरोपमा पक्राउ परेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उपाध्यक्ष रवीन्द्र मिश्र आज शुक्रबार सर्वोच्च अदालतमा बयान दिन उपस्थित हुँदैछन्। प्रहरीले उनलाई बिहीबार साँझ सर्वोच्च अदालतमा उपस्थित गराएको...बाँकी

भारतबाट पक्राउ परेका दुर्गा प्रसाईं झापा ल्याइए, अब काठमाडौं ल्याइने तयारीमा

काठमाडौं, चैत्र २९ – राजावादी आन्दोलनका अगुवा दुर्गा प्रसाईंलाई नेपाल प्रहरीले भारतको आसाम राज्यबाट पक्राउ गरी शुक्रबार बिहान झापा ल्याएको छ। काँकडभिट्टा नाकामार्फत नेपाल प्रवेश गराइएका प्रसाईंलाई विशेष सुरक्षा व्यवस्थाबीच नेपाल प्रहरीले झापा पुर्‍याएको हो।...बाँकी

तीनकुने घटना : प्रदर्शनमा संलग्न थप ६ जना पक्राउ, अनुसन्धान जारी

काठमाडौं, चैत्र २६ – राजधानी काठमाडौंको तीनकुनेमा हालै भएको राजावादी आन्दोलनका क्रममा तोडफोड र आगजनीमा संलग्न रहेको आरोपमा प्रहरीले थप ६ जनालाई पक्राउ गरेको छ। काठमाडौं जिल्ला प्रहरी परिसरको टोलीले सर्लाहीका २२ वर्षीय अमित साह,...बाँकी

रास्वपा नेता डा. राजकुमार राई रक्सी चोरी आरोपमा पक्राउ

काठमाडौं, चैत्र २१ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता डा. राजकुमार राईलाई रक्सी चोरीको आरोपमा प्रहरीले पक्राउ गरेको छ। प्राप्त विवरणअनुसार, तीनकुनेस्थित राजावादी आन्दोलनमा संलग्न रहेका राईलाई भाटभटेनी सुपरमार्केटबाट मदिरा चोरी गरेको आरोपमा पक्राउ...बाँकी