News Portal

  • गृहपृष्ठ # तीनकुने घटना

    दुर्गा प्रसाईंसहित ३९ जनाको बयान सकियो, थुनछेक बहस सुरु — अब थुना या धरौटीको टुंगो लाग्ने चरणमा

    काठमाडौं, जेठ २१ – तीनकुने घटनासँग जोडिएर पक्राउ परेका दुर्गा प्रसाईंसहित ३९ जना प्रतिवादीहरूको बयान प्रक्रिया पूरा भइसकेको छ। बयान सकिएपछि अब उनीहरूलाई थुनामै राख्ने कि धरौटीमा रिहा गर्ने भन्ने विषयमा अदालतमा बहस सुरु भएको...बाँकी

    राजद्रोहको आरोपमा पक्राउ परेका रवीन्द्र मिश्र सर्वोच्चमा उपस्थित, आज बयान लिने तयारी

    काठमाडौं, जेठ २ – राजावादी आन्दोलनमा संलग्न भएको आरोपमा पक्राउ परेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उपाध्यक्ष रवीन्द्र मिश्र आज शुक्रबार सर्वोच्च अदालतमा बयान दिन उपस्थित हुँदैछन्। प्रहरीले उनलाई बिहीबार साँझ सर्वोच्च अदालतमा उपस्थित गराएको...बाँकी

    तीनकुने घटना: दुर्गा प्रसाईँसहित ७ जनाविरुद्ध ज्यान मुद्दा दर्ताको तयारी, बाँकी अनुसन्धानका लागि पाँच दिनको म्याद थप

    काठमाडौं, वैशाख २२ – तीनकुनेमा केही समयअघि घटेको हिंसात्मक घटनालाई लिएर प्रहरीले व्यवसायी दुर्गा प्रसाईँसहित सात जनाविरुद्ध ज्यान मुद्दा दर्ताको तयारी थालेको छ। घटनासँग सम्बन्धित थप अनुसन्धान आवश्यक रहेको भन्दै अदालतबाट पाँच दिनको म्याद थप...बाँकी

    तीनकुने घटना : प्रदर्शनमा संलग्न थप ६ जना पक्राउ, अनुसन्धान जारी

    काठमाडौं, चैत्र २६ – राजधानी काठमाडौंको तीनकुनेमा हालै भएको राजावादी आन्दोलनका क्रममा तोडफोड र आगजनीमा संलग्न रहेको आरोपमा प्रहरीले थप ६ जनालाई पक्राउ गरेको छ। काठमाडौं जिल्ला प्रहरी परिसरको टोलीले सर्लाहीका २२ वर्षीय अमित साह,...बाँकी