News Portal

  • गृहपृष्ठ # पत्रकार सम्मेलन

    रास्वपाबाट थापाको उम्मेदवारी, पत्रकार सम्मेलन आज दिउँसो

    काठमाडौं, भदौ १६ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले रुपन्देही–३ निर्वाचन क्षेत्रका लागि डा. लेखजंग थापालाई उम्मेदवार घोषणा गरेको छ। पार्टीले आइतबार मात्रै औपचारिक रूपमा उनको नाम घोषणा गरेको थियो। घोषणापछि, थापाले भदौ १६ गते...बाँकी

    दुर्गा प्रसाईंले राजसंस्थासँग दूरी बढाउँदै राष्ट्रवादी ध्वजाबाहकको घोषणा

    काठमाडौं, भदौ ३ – जेलमुक्ति पछि पहिलो पटक आफ्नै निवासमा पत्रकार तथा युट्युबरहरूसँग भेट गरेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंले अब आफूलाई ‘राजावादी’ नभई ‘राष्ट्रवादी’को रूपमा स्थापित गर्ने स्पष्ट सन्देश दिएका छन्। पत्रकार सम्मेलनमा प्रसाईंले गत चैत...बाँकी

    दुर्गा प्रसाईंले घोषणा गरे नयाँ राजनीतिक दल खोल्ने तयारी

    काठमाडौं, भदौ २ – मेडिकल व्यवसायी दुर्गा प्रसाईंले छिट्टै नयाँ राजनीतिक दल गठन गर्ने घोषणा गरेका छन्। सोमबार भक्तपुरमा आयोजित पत्रकार सम्मेलनमा उनले देशको बिग्रँदो अवस्थामा सुधार ल्याउन आफ्नै पहलमा दल गठन गर्न लागेको जानकारी...बाँकी

    तीनकुने घटनाबारे दुर्गा प्रसाईंको पहिलो खुलासा

    काठमाडौं, भदौ २ – डिल्लीबजार कारागारबाट दुई साताअघि छुटेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंले ०८१ साल चैत १५ गते काठमाडौंको तीनकुने घटनाबारे पहिलोपटक खुलस्त प्रतिक्रिया दिएका छन्। सोमबार आयोजित पत्रकार सम्मेलनमा उनले त्यतिबेलाको अनुभव र आफ्नो...बाँकी

    एमालेलाई बलियो बनाउने अभियानमा विद्यादेवी भण्डारी : “मलाई पदको लालसा छैन”

    काठमाडौं, साउन ९ – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा (एमाले) भित्र देखिएको विवादप्रति प्रतिक्रिया दिँदै आफूलाई कुनै पदको लोभ नरहेको स्पष्ट पार्दै, पार्टीलाई एकताबद्ध र सुदृढ बनाउने मात्र आफ्नो उद्देश्य रहेको बताएकी छन्। शुक्रबार काठमाडौंमा आयोजित...बाँकी

    पूर्वराष्ट्रपति भण्डारी आज पत्रकार सम्मेलन गर्दै, एमालेले रोकेको सदस्यता विषयमा पहिलो प्रतिक्रिया आउने संकेत

    काठमाडौं, साउन ९ – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी आज शुक्रवार विशेष पत्रकार सम्मेलन गर्दैछिन्। काठमाडौंको कार्की बैंक्वेटमा दिउँसो ३ बजे आयोजना हुन लागेको यो पत्रकार सम्मेलनलाई राजनीतिक वृत्तले अत्यन्तै चासोका साथ हेरिरहेको छ। राजनीतिक गतिविधिमा पुनः...बाँकी

    एनसीसी लगायतका विषयमा एनआरएनएले औपचारिक धारणा सार्वजनिक गर्दै

    काठमाडौं, असार १७ – गैर आवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसीसी) ले पछिल्लो समय विकसित घटनाक्रम र विवादका विषयमा आफ्नो औपचारिक धारणा सार्वजनिक गर्न विशेष पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ। सर्वोच्च अदालतको...बाँकी

    हाइटीमा गोली प्रहार: दुई पत्रकारसहित तीन जनाको मृत्यु

    १० पुस, काठमाडौं। क्यारेबियन देश हाइटीको राजधानी पोर्ट ओ प्रिन्समा गोली चल्दा दुई पत्रकार र एक प्रहरीको मृत्यु भएको छ। देशकै ठूलो सरकारी अस्पताल पुनः खोल्ने विषयमा आयोजित पत्रकार सम्मेलनमा गोली चलेको हो। उक्त अस्पताल...बाँकी