काठमाडौं, मंसिर ८ – प्रधानमन्त्री सुशीला कार्कीलाई बुझाउन तयार भएर सिंहदरबार पुगेका जेन–जीका २१ समूहका प्रतिनिधि सुरक्षा पास नपाएपछि गेटमै मागपत्र टाँसी फर्किएका छन्। मिराज ढुंगाना र रविकिरण हमालसहितका अगुवा टोलीले दक्षिण गेट बाहिरै आफ्नो...बाँकी
आन्दोलन जेन–जी आन्दोलन मागपत्र राजनीतिक सुधार सरकार सिंहदरबार सुशीला कार्की
काठमाडौं, मंसिर ७ – राष्ट्र, राष्ट्रियता, धर्म–संस्कृति र नागरिक बचाउ अभियानका संयोजक दुर्गा प्रसाईंले सर्वोच्च अदालतमा दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिटमा सुनुवाइ हुँदैछ। सुनुवाइ न्यायाधीश नहकुल सुवेदी र श्रीकान्त पौडेलको संयुक्त इजलासमा तय भएको छ।...बाँकी
आन्दोलन काठमाडौं दुर्गा प्रसाईं धर्म–संस्कृति नागरिक अधिकार बन्दीप्रत्यक्षीकरण राष्ट्रियता सर्वोच्च अदालत हिरासत
काठमाडौं, मंसिर २ – दुर्गा प्रसाईँ पक्राउ परेपछि उनका समर्थकहरूले जिल्ला प्रशासन कार्यालय, काठमाडौंअगाडि विरोध प्रदर्शन सुरु गरेका छन्। समर्थकहरूले नाराजुलुशसहित प्रसाईँलाई रिहा गर्न दबाब दिइरहेका छन्। प्रहरीले सुरक्षा कडा बनाएर प्रदर्शन नियन्त्रणमा राखेका छन्।...बाँकी
आन्दोलन जिल्ला प्रशासन कार्यालय दुर्गा प्रसाईँ पक्राउ प्रहरी विरोध प्रदर्शन
रविन्द्र बराल/मोरङ, कार्तिक २७ – नेपाल औषधि व्यवसायी संघ मोरङ जिल्ला शाखाले लागुऔषध विषयमा छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ। रंगेली नगरपालिकाको सभाहलमा आयोजित उक्त कार्यक्रममा औषधि व्यवसाय गर्ने व्यक्तिहरूले चिकित्सकको प्रेसक्रिप्सन लिएर मात्र औषधि...बाँकी
अन्तरक्रिया कार्यक्रम आन्दोलन औषधि व्यवसायी संघ कानुन प्रेसक्रिप्सन मोरङ रंगेली लागुऔषध नियन्त्रण सार्वजनिक सचेतना
काठमाडौं, कार्तिक २६ – विवादास्पद व्यवसायी दुर्गा प्रसाईंको नेतृत्वमा रहेको समूह र सरकारले बुधबार बिहानदेखि गृह मन्त्रालयमा वार्ता सुरु गरेको छ। वार्तामा प्रसाईं स्वयं उपस्थित छैनन्। उनको तर्फबाट माधव प्रसाद खतिवडाको नेतृत्वमा देवी प्रसाद संग्रौला,...बाँकी
आन्दोलन गृह मन्त्रालय दुर्गा प्रसाईं नेपाली कांग्रेस बीपी वार्ता सरकार सुरक्षा
काठमाडौँ, कात्तिक २१ – काठमाडौँमा मेलम्ची खानेपानीको आपूर्ति बिहीबारदेखि पूर्ण रूपमा रोकिएको छ। भेण्डर, बाढी पीडित र स्थानीयवासीले माग पूरा नभएको भन्दै पानी पथान्तरण बन्द गरेका हुन्। मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक जगरनाथ दासका...बाँकी
आन्दोलन काठमाडौँ पानी आपूर्ति बाढी पीडित मेलम्ची
काठमाडौं, कार्तिक १२ – राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक अधिकारको संरक्षणका लागि काम गर्ने महाअभियानका संयोजक दुर्गा प्रसाईंले मंसिर ७ गतेदेखि देशभर आन्दोलन गर्ने घोषणा गरेका छन्। बुधबार मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरसँग...बाँकी
आन्दोलन दुर्गा प्रसाईं देशव्यापी आन्दोलन नागरिक अधिकार मानव अधिकार आयोग शान्तिपूर्ण प्रदर्शन
काठमाडौं, कात्तिक ९ — विवादास्पद व्यवसायी दुर्गा प्रसाईंसँग काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारी तथा प्रहरी प्रमुखबीच आज आइतबार काठमाडौंमा छलफल भएको छ। छठ पर्वपछि आन्दोलन गर्ने प्रसाईंको भनाइ सार्वजनिक भएपछि प्रशासनले चासो देखाउँदै...बाँकी
आन्दोलन काठमाडौं दुर्गा प्रसाईं प्रशासन
भैरहवा, कार्तिक ९ – युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज (युसिएमएस) भैरहवाका नर्स तथा प्यारामेडिक्सले माग पूरा नभए मंगलबारदेखि अस्पतालका सबै सेवा ठप्प पार्ने चेतावनी दिएका छन्। नर्स र प्यारामेडिक्सहरूले तलब सुविधा, अतिरिक्त कामको भत्ता, करार...बाँकी
आन्दोलन तलब सुविधा नर्स नेपाल प्यारामेडिक्स भैरहवा युसिएमएस सेवा ठप्प स्वास्थ्यकर्मी
काठमाडौं, असोज २२ – काठमाडौं महानगरपालिकाका मेयर बालेन साह र जेनजीका अगुवा सुदन गुरुङविरुद्ध नयाँ जाहेरी जिल्ला प्रहरी परिसर काठमाडौं पुगेको छ। युवराज सफल नाम गरेका व्यक्तिले बुधबार प्रहरीमा जाहेरी दिएका हुन्। परिसरका एसपी पवनकुमार...बाँकी
आन्दोलन आयोग काठमाडौं जाहेरी जेनजी प्रहरी बालेन साह सिंहदरबार सुदन गुरुङ सुरक्षा