News Portal

गृहपृष्ठ # नागरिक अधिकार

सुमना श्रेष्ठले सरकारको नियतप्रति उठाइन् प्रश्न, प्रहरीमाथि बदला लिने आरोप

काठमाडौं, मंसिर २१ – पूर्व सांसद र पूर्व मन्त्री सुमना श्रेष्ठले हालैको जेनजी आन्दोलनपछि सरकारको नियतप्रति असन्तुष्टि व्यक्त गरेकी छन्। उज्यालो नेपाल पार्टीमा रहेकी उनले प्रहरीले आन्दोलनमा संलग्न नागरिकमाथि बदला लिने भावनाले कारवाही अघि बढाएको...बाँकी

सर्वोच्चमा दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरण रिट सुनुवाइ हुँदै

काठमाडौं, मंसिर ७ – राष्ट्र, राष्ट्रियता, धर्म–संस्कृति र नागरिक बचाउ अभियानका संयोजक दुर्गा प्रसाईंले सर्वोच्च अदालतमा दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिटमा सुनुवाइ हुँदैछ। सुनुवाइ न्यायाधीश नहकुल सुवेदी र श्रीकान्त पौडेलको संयुक्त इजलासमा तय भएको छ।...बाँकी

दुर्गा प्रसाईंले मंसिर ७ देखि देशव्यापी आन्दोलन गर्ने घोषणा

काठमाडौं, कार्तिक १२ – राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक अधिकारको संरक्षणका लागि काम गर्ने महाअभियानका संयोजक दुर्गा प्रसाईंले मंसिर ७ गतेदेखि देशभर आन्दोलन गर्ने घोषणा गरेका छन्। बुधबार मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरसँग...बाँकी

सामान्य प्रशासन मन्त्रालयको ‘गुनासो व्यवस्थापन केन्द्र’मा एक महिना नपुग्दै १०० भन्दा बढी गुनासो दर्ता, समाधानको क्रम तीव्र

काठमाडौं, साउन २५ – संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले साउन ८ गतेदेखि सक्रिय पारेको गुनासो व्यवस्थापन केन्द्रले एउटा ठूलो काम गर्दैछ । एक महिनाभित्रै मन्त्रालयसँग सम्बन्धित सेवाग्राहीका १०० भन्दा बढी गुनासोहरू दर्ता भइसकेका छन् । केही...बाँकी

६ वर्षपछि फेरि नागरिकको फोन रेकर्ड गर्ने कानुन ल्याउने तयारी, सरकारले विधेयक सार्वजनिक गर्दै राय संकलन सुरु

काठमाडौं, साउन २३ – नागरिकको फोन तथा सञ्चार सञ्जालमा निगरानी गर्ने अधिकारसहितको कानुनी व्यवस्था ल्याउने सरकारको पुरानो प्रयास ६ वर्षपछि पुनः अघि बढाइएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले ‘राष्ट्रिय गुप्तचर (इन्टेलिजेन्स) तथा अनुसन्धानका सम्बन्धमा व्यवस्था...बाँकी