काठमाडौं, १३ चैत – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई बधाई दिँदै सरकारको काममा आवश्यक सुझावसहित रचनात्मक खबरदारी गर्ने बताएका छन्। प्रधानमन्त्री पदको शपथपछि सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै घिसिङले बालेनको सफल...बाँकी
उज्यालो नेपाल पार्टी कुलमान घिसिङ नवप्रवर्तन प्रधानमन्त्री बालेन बालेन्द्र शाह भ्रष्टाचार नियन्त्रण रोजगारी सरकार सुशासन
काठमाडौँ, फागुन २६ – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ ले प्रतिनिधिसभा निर्वाचनको परिणाम अपेक्षाअनुसार नआए पनि जनताबाट पाएको साथ र विश्वासलाई महत्वपूर्ण उपलब्धिका रूपमा लिएका छन्। सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले चुनावी...बाँकी
उज्यालो नेपाल पार्टी काठमाडौँ कुलमान घिसिङ चुनाव परिणाम जनमत नेपाली राजनीति प्रतिनिधिसभा निर्वाचन राष्ट्रिय स्वतन्त्र पार्टी विकास सुशासन
काठमाडौं, ३ फागुन – उज्यालो नेपाल पार्टीले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेको छ। पार्टी अध्यक्ष कुलमान घिसिङले सुशासन, समृद्धि र सामाजिक न्यायमा जोड दिने उद्देश्यले तयार पारिएको घोषणापत्रको जानकारी दिएका...बाँकी
उज्यालो नेपाल पार्टी चुनावी घोषणापत्र प्रतिनिधि सभा प्रत्यक्ष निर्वाचित मुख्यमन्त्री प्रदेश सभा
झापा, माघ २८ – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले अहिलेसम्म सबै राजनीतिक दलहरूले आफ्नो चुनावी प्रतिबद्धता ५ प्रतिशतभन्दा बढी पनि कार्यान्वयन नगरेको बताएका छन्। आज भद्रपुरमा सञ्चारकर्मीहरूसँग संक्षिप्त कुराकानी गर्दै उनले यो कुरा बताए।...बाँकी
उज्यालो नेपाल पार्टी कुलमान घिसिङ चुनावी प्रतिबद्धता समृद्धि सुशासन
काठमाडौं, २८ पुस – उज्यालो नेपाल पार्टी (उनेपा) ले प्रतिनिधिसभा निर्वाचनका लागि आफ्नो समानुपातिक उम्मेदवार सूची निर्वाचन आयोगमा बुझ्न नपाएको भन्दै अदालत जाने तयारी थालेको छ। पार्टी नेता जितराम लामाले आयोगबाट औपचारिक निर्णय लिएर कानुनी बाटो...बाँकी
अदालत उज्यालो नेपाल पार्टी उनेपा निर्वाचन आयोग नेपाली राजनीति प्रतिनिधिसभा निर्वाचन रास्वपा समानुपातिक सूची
काठमाडौं, २३ पुष – ऊर्जा, भौतिक तथा सहरी विकास मन्त्रालयसहित तीन मन्त्रालयको जिम्मेवारी सम्हालेका नागरिक सरकारका मन्त्री कुलमान घिसिङ अब काठमाडौँ–३ बाट प्रतिनिधिसभा चुनाव लड्ने तयारीमा छन्। उज्यालो नेपाल पार्टी रास्वपामा मिसाएपछि उपाध्यक्ष बनेका उनले...बाँकी
उज्यालो नेपाल पार्टी काठमाडौँ–३ कुलमान घिसिङ नागरिक सरकार नेपाली राजनीति प्रतिनिधिसभा चुनाव रास्वपा
काठमाडौं, पुष १६ – उर्जामन्त्री कुलमान घिसिङले समानुपातिक उम्मेदवारको बन्दसूचीलाई लिएर आफूविरुद्ध आएका समाचारहरूलाई असत्य र भ्रामक बताएका छन्। सञ्चारमाध्यममा योजनाबद्ध रूपमा गलत सूचना फैलाएर आफ्नो छवि बिगार्ने प्रयास भइरहेको भन्दै उनले त्यसप्रति आपत्ति जनाएका...बाँकी
उज्यालो नेपाल पार्टी कुलमान घिसिङ कृपावाद नातावाद निर्वाचन आयोग नेपाली राजनीति बन्दसूची विवाद राजनीति समानुपातिक उम्मेदवार
काठमाडौँ, पुष १४ – मन्त्री कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टी रास्वपा र बालेनसँगको एकता वार्ता असफल भएपछि समानुपातिक उम्मेदवारको बन्दसूची आफैं निर्वाचन आयोगमा पेश गर्ने तयारीमा छ। पार्टी स्रोतका अनुसार करिब साढे ३ सय...बाँकी
उज्यालो नेपाल पार्टी कुलमान घिसिङ निर्वाचन पार्टी एकता प्रतिनिधि सभा बालेन साह रास्वपा समानुपातिक सूची
काठमाडौं, मंसिर २१ – पूर्व सांसद र पूर्व मन्त्री सुमना श्रेष्ठले हालैको जेनजी आन्दोलनपछि सरकारको नियतप्रति असन्तुष्टि व्यक्त गरेकी छन्। उज्यालो नेपाल पार्टीमा रहेकी उनले प्रहरीले आन्दोलनमा संलग्न नागरिकमाथि बदला लिने भावनाले कारवाही अघि बढाएको...बाँकी
उज्यालो नेपाल पार्टी जेनजी आन्दोलन नागरिक अधिकार प्रहरी कारवाही बदला आरोप सुमना श्रेष्ठ
रामेछाप, १९ मंसिर – ऊर्जा मन्त्री कुलमान घिसिङले आगामी दिनमा देशको नेतृत्व गर्ने योजना रहेको भन्दै आम नागरिकको साथ र सहयोगको आग्रह गरेका छन्। घिसिङले रामेछापमा आयोजित कार्यक्रममा भने, “अब केवल ऊर्जा क्षेत्रमा मात्र होइन,...बाँकी
उज्यालो नेपाल पार्टी ऊर्जा मन्त्री कुलमान घिसिङ नेतृत्व रामेछाप