News Portal

गृहपृष्ठ # प्रतिनिधिसभा निर्वाचन

जनताको साथ ठूलो शक्ति, परिणामले निराश बनाएको छैन : कुलमान घिसिङ

काठमाडौँ, फागुन २६ – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ ले प्रतिनिधिसभा निर्वाचनको परिणाम अपेक्षाअनुसार नआए पनि जनताबाट पाएको साथ र विश्वासलाई महत्वपूर्ण उपलब्धिका रूपमा लिएका छन्। सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले चुनावी...बाँकी

चितवन–२ मा रवि र कांग्रेस उम्मेदवार खरेलबीच भेटघाट, स्वच्छ र सम्मानजनक प्रतिस्पर्धाको प्रतिबद्धता

काठमाडौं, २३ माघ – प्रतिनिधिसभा निर्वाचनअन्तर्गत चितवन–२ मा प्रतिस्पर्धामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र नेपाली कांग्रेसकी उम्मेदवार मीना खरेलबीच भरतपुर बजारमा आकस्मिक भेटघाट भएको छ। शुक्रबार चुनावी प्रचारका क्रममा आमनेसामने भएका दुवै...बाँकी

हुम्लामा भारी हिमपात, जनजीवन प्रभावित तर किसान खुसी

हुम्ला, १५ माघ – हुम्लामा लगातार दुई दिनसम्म परेको भारी हिमपातले जनजीवनलाई प्रभावित पारेको छ। सदरमुकाम सिमिकोटदेखि उत्तरी भेगका नाम्खा गाउँसम्म जाने सडकहरू अवरुद्ध भएका छन् भने नेपालगञ्ज र सुर्खेतबाट सिमिकोट जाने हवाई उडानहरू पनि...बाँकी

बाबुराम भट्टराईले गोरखा–२ बाट उम्मेदवारी फिर्ता लिए, साझा भूमिकाबाट सहयोग गर्ने घोषणा

गोरखा/काठमाडौं, ९ माघ – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले गोरखा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा निर्वाचनका लागि दर्ता गराएको उम्मेदवारी फिर्ता लिएका छन्। शुक्रबार उम्मेदवारी फिर्ताको औपचारिक घोषणा गर्दै उनले अब प्रत्यक्ष चुनावी प्रतिस्पर्धाभन्दा बाहिर बसेर...बाँकी

झापा–५ बाट ओलीको मनोनयन दर्ता

काठमाडौं, माघ ६ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा सदस्यका लागि झापा–५ बाट उम्मेदवारी दर्ता गराएका छन्। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि ओलीले सो निर्वाचन क्षेत्र रोज्दै मनोनयन दर्ता गराएका...बाँकी

उनेपाले समानुपातिक सूची दर्ता गराउन अदालत जाने तयारी

काठमाडौं, २८ पुस – उज्यालो नेपाल पार्टी (उनेपा) ले प्रतिनिधिसभा निर्वाचनका लागि आफ्नो समानुपातिक उम्मेदवार सूची निर्वाचन आयोगमा बुझ्न नपाएको भन्दै अदालत जाने तयारी थालेको छ। पार्टी नेता जितराम लामाले आयोगबाट औपचारिक निर्णय लिएर कानुनी बाटो...बाँकी

रास्वपा सचिवालय बैठक काठमाडौंमा जारी

काठमाडौं, २२ पुस – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक पार्टीको केन्द्रीय कार्यालयमा सुरु भएको छ। केहीबेरअघिदेखि बैठक चलिरहेको र संगठनात्मक तथा निर्वाचनसम्बन्धी विषयमा छलफल भइरहेको पार्टी प्रवक्ता मनिष झाले जानकारी दिए। बैठकमा कोषाध्यक्ष...बाँकी

निर्वाचनबाहेक अर्को बाटो छैन : प्रधानमन्त्री कार्की

काठमाडौं, २ पुस – प्रधानमन्त्री सुशीला कार्कीले मुलुकलाई संविधानको दायराभित्र सुरक्षित रूपमा अघि बढाउन निर्वाचन नै एकमात्र उपाय भएको बताएकी छन्। ललितपुर महानगरपालिकाको १०७औँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले लोकतान्त्रिक अभ्यास, सुशासन र...बाँकी

चुनावी सुरक्षा मूल्यांकन: दल र जेनजी समूहबीचको सम्भावित झडप मुख्य चुनौती

काठमाडौं, पुस १ – प्रतिनिधिसभा निर्वाचन २१ फागुनमा सम्पन्न गर्न सकिने विषयमा सुरक्षा निकायले गृह मन्त्रालयलाई सुरक्षा अवस्थाबारे जानकारी गराएका छन्। मिति नजिकिँदै जाँदा गृह मन्त्रालय र सुरक्षा संयन्त्रले चुनावी सुरक्षाको तयारी तीव्र बनाएको जनाइएको...बाँकी