News Portal

गृहपृष्ठ # हिमपात

देशभर मौसम बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं, चैत १६ – देशमा अहिले पश्चिमी वायुसँगै स्थानीय वायुको प्रभाव रहँदा मौसम आंशिकदेखि सामान्य बदलीको अवस्थामा रहेको छ। हिमाली संचारका अनुसार कोशी र बागमती प्रदेशका केही ठाउँमा हल्का वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाले...बाँकी

हुम्लामा भारी हिमपात, जनजीवन प्रभावित तर किसान खुसी

हुम्ला, १५ माघ – हुम्लामा लगातार दुई दिनसम्म परेको भारी हिमपातले जनजीवनलाई प्रभावित पारेको छ। सदरमुकाम सिमिकोटदेखि उत्तरी भेगका नाम्खा गाउँसम्म जाने सडकहरू अवरुद्ध भएका छन् भने नेपालगञ्ज र सुर्खेतबाट सिमिकोट जाने हवाई उडानहरू पनि...बाँकी

देशभर मौसममा बदली, हिमपात र शीतलहरको सम्भावना

काठमाडौं। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आज अपराह्न देखि देशभर मौसम बदली हुने जानकारी दिँदै सतर्कता अपनाउन आग्रह गरेको छ। प्राधिकरणका प्रवक्ता डिजन भट्टराईका अनुसार उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात, केही ठाउँमा...बाँकी

शुक्रबार साँझदेखि वर्षा र हिमपातको सम्भावना, चिसो बढ्ने चेतावनी

काठमाडौं – जल तथा मौसम विज्ञान विभागका अनुसार शुक्रबार साँझदेखि पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले देशका धेरै स्थानमा बदली, वर्षा, र हिमपातको सम्भावना रहेको छ। सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा हल्का देखि...बाँकी