Posted by हिमाली संचार |
समाचार
रसुवा, असार २६ – गत मङ्गलबार बिहान रसुवास्थित नेपाल–चीन सीमामा परेको ल्हेन्दे खोलामा आएको आकस्मिक बाढी हिमताल फुटेकै कारणले भएको प्रारम्भिक निष्कर्ष सार्वजनिक भएको छ। जल तथा मौसम विज्ञान विभागले गरेको अध्ययन अनुसार सुप्राग्लेशियल ताल...बाँकी
इसिमोड जल तथा मौसम विज्ञान विभाग नेपाल–चीन सीमा रसुवा बाढी ल्हेन्दे खोला सुप्राग्लेशियल ताल सेन्टिनेल उपग्रह हिमताल विस्फोट
काठमाडौं, असार २५ – देशभरको जलवायु अवस्था हेर्दा केही दिनयता निरन्तर पानी परिरहेकाले साना नदीहरूमा एक्कासि बहाव बढ्ने सम्भावना देखिएको छ। जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले यसबारे सतर्क रहन सबैलाई आह्वान गरेको...बाँकी
आकस्मिक बाढी जल तथा मौसम विज्ञान विभाग बाढी सतर्कता वर्षा पूर्वानुमान हिमाली सञ्चार
काठमाडौं, असार २२ — देशभर सक्रिय मनसुनी प्रभावका कारण आज पनि देशका धेरै भागमा पानी पर्ने सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभागले दिएको पछिल्लो जानकारी अनुसार विशेषगरी कोशी र बागमती प्रदेशका पहाडी क्षेत्रका...बाँकी
कर्णाली प्रदेश कोशी प्रदेश गण्डकी प्रदेश जल तथा मौसम विज्ञान विभाग नेपाल मौसम समाचार बागमती प्रदेश बाढी र पहिरो जोखिम भारी वर्षा मनसुनी प्रभाव मौसम पूर्वानुमान लुम्बिनी प्रदेश सुदूरपश्चिम प्रदेश
काठमाडौं, जेठ १६ – नेपालमा यस वर्षको मनसुन समयभन्दा धेरै पहिला, एकदमै असामान्य ढंगले भित्रिएको छ। जल तथा मौसम विज्ञान विभागले दिएको पछिल्लो जानकारीअनुसार, गत रातिदेखि पूर्वी नेपाल हुँदै मनसुन प्रवेश गरिसकेको छ र अहिले...बाँकी
जल तथा मौसम विज्ञान विभाग
काठमाडौं, जेठ १४ – यो वर्ष नेपालमा मनसुन अपेक्षाभन्दा केही अगावै भित्रिने मौसम विज्ञहरूको आकलन छ। जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले उपलब्ध गराएको पछिल्लो विवरणअनुसार आगामी जेठ १७ गतेभित्रै मनसुन नेपाल भित्रिसक्ने...बाँकी
जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखा
चैत्र ५, काठमाडौँ – हाल देशभर पश्चिमी वायुको प्रभाव कायमै रहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार कोशी, मधेस, र बागमती प्रदेशमा आंशिक बदली रहे पनि अन्य भू-भागमा मौसम सामान्य छ। आज दिउँसो देशभर...बाँकी
कोशी जल तथा मौसम विज्ञान विभाग बागमती मधेस
फाल्गुन ६, काठमाडौँ – हाल देशमा पश्चिमी वायु र पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभावका कारण केही क्षेत्रमा मौसम परिवर्तनको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। मंगलबार सुदूरपश्चिम र कर्णाली प्रदेशमा आंशिकदेखि साधारणतया...बाँकी
कर्णाली कोशी गण्डकी जल तथा मौसम विज्ञान विभाग बागमती
काठमाडौं – जल तथा मौसम विज्ञान विभागका अनुसार शुक्रबार साँझदेखि पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले देशका धेरै स्थानमा बदली, वर्षा, र हिमपातको सम्भावना रहेको छ। सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा हल्का देखि...बाँकी
जल तथा मौसम विज्ञान विभाग वर्षा हिमपात