News Portal

  • गृहपृष्ठ मौसम पूर्वानुमान, समाचार

    देशभर आठ राजमार्ग पूर्ण अवरुद्ध, आधा दर्जनभन्दा बढी सडकमा एकतर्फी सवारी, यात्रु अलपत्र

    काठमाडौं, साउन १३ – देशभर लगातार परेको अविरल वर्षाले जनजीवन प्रभावित मात्र होइन, यातायात पूर्वाधारमा समेत ठूला क्षति पुर्‍याएको छ। आइतबार रातिदेखि झरीले तिब्रता लिएपछि मुलुकका कम्तीमा आठ राजमार्ग पूर्णरूपमा ठप्प भएका छन् भने अन्य...बाँकी

    शनिबार रातिदेखि देशभर मनसुनी वर्षा तीव्र हुने, ३६ जिल्लामा बाढीको जोखिम

    काठमाडौं, साउन २ – शनिबार रातिदेखि नेपालभर मनसुन सक्रिय हुँदै अत्यधिक वर्षा हुने जल तथा मौसमविद्हरूले पूर्वानुमान गरेका छन्। भारतको उत्तरप्रदेश क्षेत्रतर्फ रहेको मनसुनी रेखा क्रमशः नेपालतिर सर्दै ल्याउने प्रभावले देशभर वर्षा तीव्र हुने देखिएको...बाँकी

    चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढीपहिरोको जोखिम उच्च

    काठमाडौं, साउन २ – देशभर मनसुन सक्रिय रहँदा आगामी केही दिन मौसम बदली रहने निश्चित देखिएको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाले दिएको पछिल्लो जानकारी अनुसार मनसुनको न्यून चापीय रेखा अहिले सरदर स्थानको आसपास सक्रिय...बाँकी

    मनसुन सक्रिय, पाँच प्रदेशमा आज भारी वर्षाको सम्भावना

    काठमाडौं, साउन१ – देशभर मनसुन सक्रिय भएसँगै मौसममा व्यापक परिवर्तन आएको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाले दिएको जानकारीअनुसार भारतको उत्तरप्रदेश आसपास बनेको न्यून चापीय प्रणाली र मनसुनको न्यूनचापीय रेखा सरदर स्थानमा सक्रिय रहेकाले आज...बाँकी

    शुक्रबारसम्म देशका विभिन्न ठाउँमा आकस्मिक बाढीको जोखिम, सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाको आग्रह

    काठमाडौं, असार २५ – देशभरको जलवायु अवस्था हेर्दा केही दिनयता निरन्तर पानी परिरहेकाले साना नदीहरूमा एक्कासि बहाव बढ्ने सम्भावना देखिएको छ। जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले यसबारे सतर्क रहन सबैलाई आह्वान गरेको...बाँकी

    देशका विभिन्न प्रदेशमा आज पनि भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

    काठमाडौं, असार २२  — देशभर सक्रिय मनसुनी प्रभावका कारण आज पनि देशका धेरै भागमा पानी पर्ने सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभागले दिएको पछिल्लो जानकारी अनुसार विशेषगरी कोशी र बागमती प्रदेशका पहाडी क्षेत्रका...बाँकी

    नेपालमा ५३ वर्षपछिको कीर्तिमानी प्रारम्भ: समयभन्दा १५ दिन अगावै भित्रियो मनसुन

    काठमाडौं, जेठ १६ – नेपालमा यस वर्षको मनसुन समयभन्दा धेरै पहिला, एकदमै असामान्य ढंगले भित्रिएको छ। जल तथा मौसम विज्ञान विभागले दिएको पछिल्लो जानकारीअनुसार, गत रातिदेखि पूर्वी नेपाल हुँदै मनसुन प्रवेश गरिसकेको छ र अहिले...बाँकी

    यसपालि मनसुन छिटो भित्रिने, औसतभन्दा बढी वर्षाको सम्भावना

    काठमाडौं, जेठ १४ – यो वर्ष नेपालमा मनसुन अपेक्षाभन्दा केही अगावै भित्रिने मौसम विज्ञहरूको आकलन छ। जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले उपलब्ध गराएको पछिल्लो विवरणअनुसार आगामी जेठ १७ गतेभित्रै मनसुन नेपाल भित्रिसक्ने...बाँकी

    खराब मौसमका कारण आन्तरिक तथा अन्तर्राष्ट्रिय हवाई सेवा अस्तव्यस्त

    काठमाडौं, वैशाख १४ – देशभरको मौसममा आएको खराबीका कारण राजधानीस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सञ्चालन हुने आन्तरिक तथा अन्तर्राष्ट्रिय हवाई उडानहरू प्रभावित भएका छन्। आइतबार दिउँसोदेखि लगातार बिग्रिएको मौसमका कारण यात्रुहरूलाई गन्तव्यमा पुग्न समस्या भएको छ।...बाँकी

    वायु प्रदूषणको चपेटामा काठमाडौं – कारण, असर र समाधान

    काठमाडौँमा गत आइतबारदेखि वायु प्रदूषण बढेको छ । काठमाडौँ विश्वकै दोस्रो प्रदूषित सहरको रूपमा देखा परेको छ। आइक्यू एअरले आइतबार बिहान गरेको मापनअनुसार काठमाडौं उपत्यका विश्वको दोस्रो प्रदूषित शहरमा रहेको छ । अहिले काठमाडौं उपत्यकाको...बाँकी