News Portal

  • गृहपृष्ठ मौसम पूर्वानुमान, समाचार, समाज

    कोशी र मधेसमा हुरीबतासको चेतावनी, सतर्कता अपनाउन आग्रह

    चैत्र ५, काठमाडौँ – हाल देशभर पश्चिमी वायुको प्रभाव कायमै रहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार कोशी, मधेस, र बागमती प्रदेशमा आंशिक बदली रहे पनि अन्य भू-भागमा मौसम सामान्य छ। आज दिउँसो देशभर...बाँकी

    केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना

    २६ फागुन, काठमाडौं – देशभर पश्चिमी वायूको आंशिक प्रभाव जारी रहेको छ। कर्णाली र सुदूरपश्चिमसहित पहाडी क्षेत्रमा आंशिकदेखि सामान्य बदली रहेको छ भने अन्य स्थानमा मौसम सफा रहने अनुमान गरिएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार,...बाँकी

    केही पहाडी र हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

    फाल्गुन ६, काठमाडौँ – हाल देशमा पश्चिमी वायु र पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभावका कारण केही क्षेत्रमा मौसम परिवर्तनको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। मंगलबार सुदूरपश्चिम र कर्णाली प्रदेशमा आंशिकदेखि साधारणतया...बाँकी

    नेपालका चार शहरमा आज उच्च तापक्रम

    फाल्गुन ४, काठमाडौँ – नेपालका विराटनगर, जनकपुर, नेपालगन्ज र वीरेन्द्रनगरमा आज सबैभन्दा बढी तापक्रम मापन गरिएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार यी स्थानहरूमा अधिकतम तापक्रम २५ देखि २७ डिग्री सेल्सियससम्म पुगेको छ भने न्यूनतम तापक्रम...बाँकी

    देशभर मौसममा बदली, हिमपात र शीतलहरको सम्भावना

    काठमाडौं। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आज अपराह्न देखि देशभर मौसम बदली हुने जानकारी दिँदै सतर्कता अपनाउन आग्रह गरेको छ। प्राधिकरणका प्रवक्ता डिजन भट्टराईका अनुसार उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात, केही ठाउँमा...बाँकी

    शुक्रबार साँझदेखि वर्षा र हिमपातको सम्भावना, चिसो बढ्ने चेतावनी

    काठमाडौं – जल तथा मौसम विज्ञान विभागका अनुसार शुक्रबार साँझदेखि पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले देशका धेरै स्थानमा बदली, वर्षा, र हिमपातको सम्भावना रहेको छ। सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा हल्का देखि...बाँकी

    मौसम पूर्वानुमानः आज यी प्रदेशहरुमा बर्षा र हिमपातको सम्भावना

    चैत्र-२८, बुधबार/काठमाडौं – हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको कारणले देशका उच्च पहाडी भूभागमा आंशिक बदली रही अन्य भागको मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ  । आज अपह्रन्न देशको उच्च...बाँकी

    मौसम पूर्वानुमानः आज यी प्रदेशहरुमा बर्षा र हिमपातको सम्भावना

    चैत्र-२६, सोमबार/काठमाडौ – हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज सोमबार कोशी प्रदेश र मधेस प्रदेश लगायत देशको उच्च पहाडी भूभागमा आंशिक बदली तथा बाँकी भूभागमा मौसम...बाँकी

    मौसम पूर्वानुमानः आज यी प्रदेशहरुमा बर्षा र हावाहुरीको सम्भावना

    चैत्र-२५,आइतबार/काठमाडौं – हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल पूर्वको कोशी र मधेस प्रदेश लगायत देशका उच्च पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रहने महाशाखाले जनाएको...बाँकी

    मौसम पूर्वानुमान: आज यी प्रदेशहरुमा बर्षा सहित हावाहुरीको सम्भावना

    चैत्र-२३, शनिबार/काठमाडौं – हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभाव अनुसार कर्णाली प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया मौसम बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि...बाँकी