News Portal

  • गृहपृष्ठ # जनकपुर

    जानकी जन्मस्थल आफ्नो देश भएको दाबी गर्दै भारतले मन्दिर पुनर्निर्माणमा ठुलो लगानी

    काठमाडौं, साउन २५ — भारतको बिहारस्थित सीतामढीमा रहेको जानकी मन्दिर पुनर्निर्माण परियोजना अहिले व्यापक ध्यानको केन्द्रबिन्दुमा छ। भारतका गृह मन्त्री अमित शाहले शुक्रबार पुनौरा धाममा मन्दिर पुनर्निर्माणको शिलान्यास गरे, जसलाई उनीहरूले माता जानकीको जन्मस्थल मान्दै...बाँकी

    जनकपुरको थापाचोकमा रेल र कार ठोक्किँदा मानवीय क्षति भएन

    जनकपुरधाम, साउन २५ – जनकपुरको थापाचोक क्षेत्रमा आइतबार बिहान रेल र कार एकआपसमा ठोक्किने घटना भएको छ। भांगहाबाट जनकपुरतर्फ गुडिरहेको रेल र थापाचोकतर्फबाट जानकी मन्दिरतर्फ जाँदै गरेको बागमती प्रदेश ०१–२५ च १२९० नम्बरको कारबीच रेलवे...बाँकी

    जनकपुरमा २३ वर्षीया महिला मृत अवस्थामा फेला, माइती पक्षले दाइजोका कारण हत्या भएको आरोप

    जनकपुरधाम, साउन १२ – जनकपुरधाम उपमहानगरपालिका–४ मा आइतबार राति एक महिला रहस्यमय अवस्थामा मृत फेला परेकी छिन्। मृतक २३ वर्षीया शोभा मण्डल आफ्नै घरको कोठाभित्र ओछ्यानमा मृत अवस्थामा फेला परेकी हुन्। प्रारम्भिक विवरणअनुसार घटना राति...बाँकी

    जनकपुरमा ससुराको हत्या गरी फरार ज्वाइँ रेल्वे स्टेशनबाट पक्राउ

    जनकपुर, असार २५ – जनकपुरधाममा आफ्नै ससुराको हत्या गरेर फरार रहेका ज्वाइँलाई प्रहरीले पक्राउ गरेको छ। घरेलु झगडाका क्रममा ज्यान लिएको अभियोगमा प्रहरीले उनलाई छुरा सहित सार्वजनिक गरेको छ। गत असार १८ गते बिहान जनकपुरधाम...बाँकी

    धनुषामा सशस्त्र प्रहरी र तस्करबीच सीमामा भिडन्त, ६ सुरक्षाकर्मी घाइते

    जनकपुरधाम, असार २० – नेपाल–भारत सिमानाका नजिक धनुषाको विदेह नगरपालिका–२ वैदेही दुहबीमा बिहीबार साँझ सशस्त्र प्रहरी बल र तस्कर समूहबीच झडप हुँदा ६ जना सशस्त्र प्रहरी घाइते भएका छन्। घाइतेहरुको हाल जनकपुरस्थित प्रादेशिक अस्पतालमा उपचार...बाँकी

    जनकपुरका कलाकार अभिनास झाकी श्रीमती सुटिङ सेट नजिकै मृत फेला, घटना शंकास्पद

    धनुषा, असार १० – जनकपुरका चर्चित कलाकार अभिनास झा ‘कलकतियाबाली’की पत्नी अँसा सदा आफ्नै घरमा मृत फेला परेकी छिन्। विवाह भएको करिब ६ महिनामै उनी सोमबार राति धनुषा जिल्लाको जनकपुरधाम उपमहानगरपालिका–२० स्थित सुटिङ सेट नजिकै...बाँकी

    नेपालका चार शहरमा आज उच्च तापक्रम

    फाल्गुन ४, काठमाडौँ – नेपालका विराटनगर, जनकपुर, नेपालगन्ज र वीरेन्द्रनगरमा आज सबैभन्दा बढी तापक्रम मापन गरिएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार यी स्थानहरूमा अधिकतम तापक्रम २५ देखि २७ डिग्री सेल्सियससम्म पुगेको छ भने न्यूनतम तापक्रम...बाँकी

    जनकपुरमा मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु

    जनकपुर – मधेस भवन नजिक आज बिहान मोटरसाइकल दुर्घटनामा परेर भौतिक पूर्वाधार मन्त्रालयका चालक देवेन्द्र यादवको मृत्यु भएको छ। जनकपुरको लक्ष्मिनिया गाउँपालिका–१ निवासी यादव कार्यालय जाँदै गर्दा विपरीत दिशाबाट आएको मोटरसाइकलको ठक्करले गम्भीर घाइते भएका...बाँकी