काठमाडौं, १३ चैत – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई बधाई दिँदै सरकारको काममा आवश्यक सुझावसहित रचनात्मक खबरदारी गर्ने बताएका छन्। प्रधानमन्त्री पदको शपथपछि सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै घिसिङले बालेनको सफल...बाँकी
उज्यालो नेपाल पार्टी कुलमान घिसिङ नवप्रवर्तन प्रधानमन्त्री बालेन बालेन्द्र शाह भ्रष्टाचार नियन्त्रण रोजगारी सरकार सुशासन
काठमाडौं, ४ चैत — प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा प्रतिनिधिसभा निर्वाचन सफलतापूर्वक सम्पन्न भएको भन्दै प्रमुख राजनीतिक दलका नेताहरूले प्रशंसा गरेका छन्। बुधबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आयोजित भेटघाटमा नेताहरूले निर्वाचनले मुलुकलाई राजनीतिक अन्योलबाट बाहिर ल्याएको...बाँकी
चुनाव निर्वाचन नेकपा प्रचण्ड प्रधानमन्त्री मुलुक राजनीतिक स्थिरता संकट सरकार सुशीला कार्की
काठमाडौं, १९ माघ – प्रधानमन्त्री सुशीला कार्कीले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले असन्तुष्टि जनाउँदै मन्त्री पदबाट बाहिरिएको बताएकी छन्। सोमबार राष्ट्रिय सभा बैठकमा बोल्दै उनले पुनले केही महत्वपूर्ण कानुनहरू चाँडै निर्माण गर्न आग्रह गरे पनि...बाँकी
प्रधानमन्त्री मन्त्री राजीनामा महावीर पुन म्याग्दी राष्ट्रिय सभा
काठमाडौं, ५ माघ – राष्ट्रिय स्वतन्त्र पार्टीका डा. अमरेशकुमार सिंहले अबको प्रधानमन्त्री बालेन शाह नै हुनुपर्ने बताए। उनले चेतावनी दिएका छन् कि यदि बालेन प्रधानमन्त्री नबने, उनी जनकपुरमा आएर आत्मदाह गर्नेछन्। सिंहले बालेनलाई देशको महानायकको...बाँकी
अमरेशकुमार सिंह आत्मदाह चेतावनी जनकपुर प्रधानमन्त्री बालेन शाह मधेश राष्ट्रिय स्वतन्त्र पार्टी
काठमाडौं, मंसिर २५ – प्रधानमन्त्री सुशीला कार्कीले केही जेन-जी समूहसँग गरेको १० बुँदे सम्झौता सार्वजनिक भएसँगै विवाद उत्पन्न भएको छ। सम्झौतापत्रमा भदौ २३–२४ का घटनाहरू ‘जनआन्दोलन’को रूपमा मान्यता दिइएको भए पनि आन्दोलनका वास्तविक माग र...बाँकी
जेन–जी आन्दोलन प्रधानमन्त्री मिराज ढुंगाना सम्झौता
काठमाडौं, कार्तिक २८ – प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको १० सदस्यीय मन्त्रिपरिषद्का सात जना मन्त्रीले आफ्नो सम्पत्ति विवरण बुझाइसकेका छन् भने तीन जना मन्त्री अझै बाँकी छन्। प्रधानमन्त्री कार्कीले पहिलो चरणमा तीन मन्त्री नियुक्त गरेकी थिइन् — गृहमन्त्री...बाँकी
नेपाल सरकार प्रधानमन्त्री मन्त्री सम्पत्ति विवरण सुशीला कार्की
काठमाडौं, कात्तिक १९ – प्रधानमन्त्री सुशीला कार्कीले शीर्ष तीन नेतासँग भेट्न नचाहेको अभिव्यक्ति प्रति नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले असन्तुष्टि जनाएका छन्। पार्टीको घोषणा सभामा बोल्दै प्रचण्डले प्रधानमन्त्रीको यस्तो भनाइ सुन्दा आफूलाई “चसक्क” लागेको...बाँकी
नेपाली कम्युनिस्ट पार्टी प्रचण्ड प्रधानमन्त्री सुशीला कार्की
काठमाडौं, कार्तिक २ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नयाँ सरकारको प्रधानमन्त्री चयनको क्रममा आफूले सुशीला कार्कीको नाम सिफारिस नगरेको दाबी गरेका छन्। आइतबार राजधानीमा सञ्चारकर्मीसँगको भेटमा ओलीले भने, “मैले राष्ट्रपतिलाई पठाएको सिफारिसमा सुशीला...बाँकी
ओली प्रधानमन्त्री सरकार सिफारिस सुशीला कार्की
काठमाडौं, असोज ६ – राष्ट्रपति रामचन्द्र पौडेलले आज शीतलनिवासमा चार नयाँ मन्त्रीलाई शपथ गराएका छन्। कार्यक्रममा नयाँ मन्त्रीहरूमा जगदीश खरेल, महावीर पुन, अनिल सिन्हा र मदन परियार रहेका थिए। प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसअनुसार खरेल सञ्चार...बाँकी
काठमाडौं नयाँ मन्त्री प्रधानमन्त्री मन्त्रालय राजनीति राष्ट्रपति शपथ ग्रहण सरकार
धरान, भदौ ३१ – धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ जेएनजी आन्दोलनपछि काठमाडौंबाट फर्किएर धरानमा पत्रकारहरूसँग भेटघाटमा भक्कानिएका छन्। प्रधानमन्त्री बन्न काठमाडौं पुगे पनि लक्ष्य पूरा नगरी फर्किएपछि उनी भावुक बनेका हुन्। हर्कले विदेशीहरूले देश टेकओभर...बाँकी
जेएनजी आन्दोलन धरान प्रधानमन्त्री मन्त्री हर्क साम्पाङ