News Portal

गृहपृष्ठ # राष्ट्रिय सभा

समयमै निर्वाचन गराउनु सरकारको मूल कर्तव्य : राष्ट्रिय सभा अध्यक्ष दाहाल

काठमाडौं, मंसिर २८ – राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले समयमै निष्पक्ष निर्वाचन सम्पन्न गर्नु सरकारको मुख्य जिम्मेवारी भएको बताएका छन्। संघीय संसद् सेवा दिवसको अवसरमा आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले प्रतिनिधिसभा विघटनपछि निर्वाचनको...बाँकी

नवनियुक्त तीन मन्त्रीले लिए शपथ

काठमाडौं, भदौ ३० – सोमबार तीन नयाँ मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। रामेश्वर खनाल अर्थमन्त्री नियुक्त भएका छन् भने कुलमान घिसिङलाई ऊर्जा, भौतिक योजना र शहरी विकास मन्त्रालयको जिम्मेवारी दिइएको छ। ओमप्रकाश...बाँकी

सरकार भ्रष्टाचार नियन्त्रणको पर्याय हो : प्रधानमन्त्री ओली

काठमाडौं, साउन १४ – प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारलाई भ्रष्टाचारसँग जोड्ने प्रवृत्तिप्रति आपत्ति जनाउँदै आफ्नो सरकार भ्रष्टाचार नियन्त्रणमा दृढ रहेको स्पष्ट पारेका छन्। बुधबार राष्ट्रिय सभाको बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले केही व्यक्तिहरूमाथि कारबाही गरिएको...बाँकी

पानीजहाज विधेयकमा ‘तोकिए बमोजिम’ शब्दप्रति असन्तुष्टि, संशोधनतर्फ विधायन समिति

काठमाडौं, जेठ १ – राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिले पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) सम्बन्धी विधेयकमा देखिएको विवादास्पद विषयमा गम्भीर छलफल अघि बढाएको छ। समितिले विधेयकको प्रतिवेदन तयार गरिसकेको छ भने आज दिउँसो १ बजे बस्ने...बाँकी