News Portal

गृहपृष्ठ # भ्रष्टाचार नियन्त्रण

अख्तियार प्रमुख राई भन्छन् : भ्रष्टाचारविरुद्धको अभियानले जनविश्वास बढायो

काठमाडौं, २६ माघ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले भ्रष्टाचार नियन्त्रण सरकारको प्रमुख दायित्व भएको बताएका छन्। आयोगको ३५ औँ स्थापना दिवसका अवसरमा आयोजित पुरस्कार तथा प्रशंसापत्र वितरण कार्यक्रममा उनले सुशासन कायम...बाँकी

सुधारिएको कांग्रेसले देश परिवर्तन गर्ने दाबी, विगतका कमजोरी नदोहोर्‍याइनेः सभापति थापा

काठमाडौं, माघ १६ – नेपाली कांग्रेसका सभापति गगन थापाले अहिलेको कांग्रेस विगतभन्दा फरक र परिमार्जित रूपमै अघि बढिरहेको बताएका छन्। उनले पार्टीले अघिल्ला सकारात्मक मूल्य, परम्परा र इतिहासलाई जोगाउँदै कमजोरी र खराब अभ्यास भने त्यागेको...बाँकी

समयमै निर्वाचन गराउनु सरकारको मूल कर्तव्य : राष्ट्रिय सभा अध्यक्ष दाहाल

काठमाडौं, मंसिर २८ – राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले समयमै निष्पक्ष निर्वाचन सम्पन्न गर्नु सरकारको मुख्य जिम्मेवारी भएको बताएका छन्। संघीय संसद् सेवा दिवसको अवसरमा आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले प्रतिनिधिसभा विघटनपछि निर्वाचनको...बाँकी

घनश्याम भुसाल नेतृत्वको नेकपा (संयुक्त)को घोषणा: घुस नखानेहरूको पार्टी बनाइने

काठमाडौं, मंसिर १५ – घनश्याम भुसाल नेतृत्वको नेकपा (संयुक्त) ले देशमा फैलिरहेका भ्रष्टाचारका समस्यामाथि कडा र स्पष्ट धारणा सार्वजनिक गर्दै अब पार्टीलाई घुस नखाने र नखुवाउनेहरूको संगठनका रूपमा अघि बढाउने घोषणा गरेको छ। पार्टी प्रचार...बाँकी

बालुवाटारमा मिरज ढुंगानाका सात बुँदे सर्त पेश

काठमाडौं, कार्तिक १३  — जेनजी आन्दोलनका अगुवा र गरिखान देउवका अध्यक्ष मिरज ढुंगानाले बालुवाटारमा सरकार र राजनीतिक दलसँग भएको त्रिपक्षीय बैठकमा सात बुँदे सर्त अघि सारेका छन्। उनका अनुसार देशमा स्थायित्वयुक्त सरकार निर्माण र सुशासनका लागि...बाँकी

स्वास्थ्यमन्त्री शर्माको चेतावनी : “कहीं कतैबाट पनि भ्रष्टाचार भएको सुन्न नपरोस्”

काठमाडौं, कात्तिक ९ – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी नवनियुक्त मन्त्री डा. सुधा शर्मा गौतमले मन्त्रालयका सबै तहका कर्मचारीलाई पारदर्शिता कायम राख्न निर्देशन दिँदै भ्रष्टाचार विरुद्ध कडा चेतावनी दिएकी छन्। पदभार ग्रहण गरेसँगै उनले भनिन्, “कहीं...बाँकी

सरकार भ्रष्टाचार नियन्त्रणको पर्याय हो : प्रधानमन्त्री ओली

काठमाडौं, साउन १४ – प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारलाई भ्रष्टाचारसँग जोड्ने प्रवृत्तिप्रति आपत्ति जनाउँदै आफ्नो सरकार भ्रष्टाचार नियन्त्रणमा दृढ रहेको स्पष्ट पारेका छन्। बुधबार राष्ट्रिय सभाको बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले केही व्यक्तिहरूमाथि कारबाही गरिएको...बाँकी